• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, फागुन ४, २०८२ Mon, Feb 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

एनफडिसी अवार्ड : अनमोल र वेनिशा उत्कृष्ट कलाकार, कसलाई कुन अवार्ड? (सूचीसहित)

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १४, २०७५  ०८:०२
1140x725

काठमाडौं–  नेपाल चलचित्र विकास कम्पनी लिमिटेड (एनफडिसी) को छैठौं अवार्ड संस्करण बिहीबार सम्पन्न भएको छ। काठमाडौंको हयात रिजेन्सी होटेलमा सम्पन्न कार्यक्रममा फिल्म ‘कृ’बाट अनमोल केसी उत्कृष्ट अभिनेता र ‘ब्लाइन्ड रक्स’बाट वेनिशा हमाल उत्कृष्ट अभिनेत्री घोषित भइन्।

अवार्डमा फिल्म ‘शत्रु गते’ वर्षकै उत्कृष्ट चलचित्र बन्दा निर्देशक मिलन चाम्सले फिल्म ‘लिलिबिली’बाट वर्षको उत्कृष्ट निर्देशकको अवार्ड हात पारे। त्यसैगरि नवअभिनेत्रीको अवार्ड फिल्म ‘लिलिबिली’बाट जसिता गुरुङले उचाल्न सफल भइन्। नवनायकमा फिल्म ‘ग्याङस्टार ब्लुज’बाट आसिरमान देशराज जोसीले अवार्ड प्राप्त गरे।

होटलको प्राङ्गणमा सञ्चालन गरिएको अवार्ड वितरण कार्यक्रम मौसमका कारण पूर्ण रुपमा प्रभावित बन्यो। कार्यक्रममा उपस्थित सम्पूर्ण कलाकर्मी तथा अतिथिहरु वर्षाका कारण मञ्च अगाडी बस्न सकेनन्। जसले गर्दा अधिकांस कलाकारहरुले कार्यक्रम खल्लो भएको प्रतिकृया दिएका थिए।

अवार्डकै लागि मुम्बईबाट नेपाल आएकी अभिनेत्री निरुता सिंहले समेत आफ्नो नृत्य प्रस्तुत गर्न असमर्थ भइन्। त्यस्तै अवार्ड कार्यक्रममा तय भएका अन्य मनोरञ्जनका प्रस्तुतिहरु पनि वर्षाका कारण प्रस्तुत हुन सकेनन्।

Ncell 2
Ncell 2

कार्यक्रममा युवा नायक अनमोल केसी, भुवन केसी, पल शाह, आँचल शर्मा, वेनिशा हमाल, प्रदीप खड्का, प्रशान्त ताम्राकार, अनुपविक्रम शाही, रमेश उप्रेती, निर्मल शर्मा लगायत कलाकारहरुको उपस्थिति रहेको थियो।

अवार्ड विजेताहरुको पूर्ण विवरण:

हिरा सर्वोत्कृष्ट फिल्म – शत्रु गते 
प्रकाश सर्वोत्कृष्ट निर्देशक – मिलन चाम्स (लिलिबिली)
शिव सर्वोत्कृष्ट अभिनेता – अनमोल केसी (कृ)
भुवन सर्वोत्कृष्ट अभिनेत्री – वेनिशा हमाल (ब्लाइन्ड रक्स)
निर सर्वोत्कृष्ट सह–अभिनेता – प्रशान्त ताम्राकार (ऐश्वर्य)
वसुन्धरा सर्वोत्कृष्ट सह–अभिनेत्री – केकी अधिकारी (ऐश्वर्य) 
चैत्य सर्वोत्कृष्ट नव–अभिनेत्री – लिलिबिली (जसिता गुरुङ)
गोपालराज सर्वोत्कृष्ट हाँस्यकलाकार – केदार घिमिरे (छक्कापन्जा २)
चेतन सर्वोत्कृष्ट लेखन – शत्रु गते (दीपकराज गिरी र प्रदिप भट्टराई)
लक्ष्मीनाथ सर्वोत्कृष्ट कथा र संवाद – छक्कापन्जा २ (दीपकराज गिरी, जितु नेपाल, केदार 
घिमिरे र अभिमन्यू निरबी)
मञ्जु सर्वोत्कृष्ट छायाँकार – लिलिबिली (सुदिप बराल)
तुलसी सर्वोत्कृष्ट सम्पादक – शत्रु गते (मित्रडी गुरुङ)
शम्भुजित सर्वोत्कृष्ट संगीतकार –कुटुमा कुटु (राजनराज सिवाकोटी, २ रुपैयाँ)
किरण सर्वोत्कृष्ट गीतकार – कसम हो कसम (डा. कृष्णहरि बराल, ए मेरो हजुर २) 
उदित सर्वोत्कृष्ट पाश्र्वगायन –तिमी रोएको पल (सुगम पोखरेल र अन्जु पन्त, ऐश्वर्य)
वसन्त सर्वोत्कृष्ट नृत्य निर्देशक – कविराज गहतराज (रुपै मोहनी, शत्रु गते)
भुटानी सर्वोत्कृष्ट द्धन्द्ध निर्देशन – चन्द्र पन्त (कृ)
प्रदिप सर्वोत्कृष्ट ध्वनी मुद्रण – अमित श्रेष्ठ (शत्रु गते)
शुभ सर्वोत्कृष्ट पाश्र्वसंगीत – एलिस कार्की (लिलिबिली)
मह जुरी अवार्ड – रमेश बुढाथोकी (भुईंमान्छे)
सर्वोत्कृष्ट व्यावसायिक फिल्म – छक्कापञ्जा २

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०७५  ०८:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टी–२० विश्वकपः पाकिस्तानलाई ६१ रनले हराउँदै भारत सुपर एटमा
निलकृष्ण–जशोदा सिटौला फाउण्डेशनद्वारा तिलबहादुर कार्की, जिबराम भण्डारीसहित विभिन्न व्यक्तित्व सम्मानित
राजनीतिक दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकपः पाकिस्तानलाई ६१ रनले हराउँदै भारत सुपर एटमा आइतबार, फागुन ३, २०८२
निलकृष्ण–जशोदा सिटौला फाउण्डेशनद्वारा तिलबहादुर कार्की, जिबराम भण्डारीसहित विभिन्न व्यक्तित्व सम्मानित आइतबार, फागुन ३, २०८२
राजनीतिक दलहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन आइतबार, फागुन ३, २०८२
‘अब राज्य संरचना र नागरिक सुरक्षामा जोखिम दोहोरिन दिनु हुँदैन’ : गगन थापा आइतबार, फागुन ३, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा निर्वाचन केन्द्रित ‘नागरिक करार पत्र’ सार्वजनिक आइतबार, फागुन ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य बढ्यो आइतबार, फागुन ३, २०८२
कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई शनिबार, फागुन २, २०८२
पशुपति क्षेत्रबाट उच्छृंखल गतिविधिमा संलग्न १३८ जना नियन्त्रणमा आइतबार, फागुन ३, २०८२
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा शनिबार, फागुन २, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा निर्वाचन केन्द्रित ‘नागरिक करार पत्र’ सार्वजनिक आइतबार, फागुन ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्