• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

धनुषा र महोत्तरीमा निषेधाज्ञा खुकुलो, खुल्न थाले पसल र होटल

64x64
नेपाल लाइभ सोमबार, भदौ २२, २०७७  १४:४५
1140x725

धनुषा- प्रदेश-२ स्थित धनुषा र महोत्तरी जिल्लामा निषेधाज्ञा खुकुलो पारिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले न्यून आय भएकाहरुलाई जिविका चलाउनै गाह्रो परेको र कोरोना संक्रमितको दर पनि घट्दै गएकाले निषेधाज्ञा खुकुलो पारेको जानकारी दिए।

‘हामीले निषेधाज्ञा जनजीवन सहज हुनेगरी एक साताका लागि पुनः बढाएका छौं,’ प्रमुख जिल्ला अधिकारी भट्टराईले भने, ‘स्वास्थ्यका मापदण्ड पुरा गरेर खोल्न पाइने पसल र गर्न हुने/नहुने काम छुट्याएका छौं।’

धनुषा जिल्ला प्रशासन कार्यलयले उपलब्ध गराएको तथ्याङ्कअनुसार जिल्ला भर अहिलेसम्म १ हजार ७ सय कोरोना संक्रमित छन् भने अहिलेसम्म ११ सय निको भइसकेका छन्। ५ सय जना अझै संक्रमित छन्। धनुषा जिल्लामा अहिलेसम्म १६ जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ। 

महात्तरी जिल्लाले अहिलेसम्म कोरोना संक्रमितको सङ्ख्या १३ सय कटेको छ। जसमा निको हुनेमा ९ सय जना रहेका छन् भने मृत्यू हुनेको सङ्ख्या ११ रहेको छ। जिल्ला प्रशासन कार्यालयले एक साताअघि गरेको निषेधाज्ञा सोमबारबाट सकिँदैछ। प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल बाहिरी जिल्लाबाट आवतजावातमा कडाइ गर्ने तर जिल्लामा भने आवातजावात सहज बनाइने बताउँछन्।

‘व्यापार व्यवसाय गर्नेहरुको समस्यालाई पनि मध्यनजर गर्दै केही खुकुलो गर्ने भएको छौं,’ कटुवालले भने, ‘बाहिरी जिल्लाको आवात जावातलाई भने अनुमतिबिना प्रवेश गर्न दिइने छैन।’

Ncell 2
Ncell 2
nimb
nimb

पसल र होटलमा पनि खुल्ने  
धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार धनुषामा दिउँसो २ बजेसम्म खाद्य वस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, हार्डवेयर, कपडा पसलहरु खोल्ने निर्णय गरेको जानकारी दिए। ‘ज्वरो नाप्ने, मास्क, स्यानिटाइजरको प्रयोग गरी दिउँसो २ बजेसम्म पसल र होटलहरू खोल्न पाइने व्यवस्था गरेका छौं,’ भट्टराईले भने‚ ‘यसको अनुगमन दैनिक रुपमा चेम्बर कमर्श अफ धनुषा, उद्योग वाणिज्य संघले गर्नेछन् र दिनकै  जिल्ला प्रशासन कार्यलयमा रिपोर्ट बुझाउनेछन्।’ धनुषामा शनिबार औषधि पसल बाहेक सबै पसलहरु बन्द हुनेछन्। 

प्रजिअ भट्टराईका अनुसार पिसिआर रिपोर्ट निगेटिभ भएकाहरुले होटलबाट खानेकुरा होम डेलिभरी गर्न सक्ने ग्राहकले नै होटलबाट लैजान सक्ने तर होटलमा बसेर जमघट गरेर बस्न पाइनेछैन। 

महोत्तरी जिल्लाले धनुषाले भन्दा पनि निषेधाज्ञा खुकुलो गरेको छ। दुवै जिल्लामा गुदी हाट बजार लगाउन नपाइने, जमघटमा सहभागी हुन नपाइने‚ मन्दिरमा पुजापाठ लगाउन नपाइने‚ नाका प्रवेशमा कडाइ गरेपनि महोत्तरीमा पसलहरु भने ५ बजेसम्म खुल्नेछन्। जिल्लाभित्र भने आउजाउ गर्न कडाइ हुनेछैन। 

Xtrem
Xtrem

दुवै जिल्लाका धेरै भीडभाड हुने सरकारी कार्यलय विद्युत प्राधिकरण, मालपोत कार्यलय, जिल्ला प्रशासन कार्यलयमा पनि अत्यावश्यकभन्दा अन्य काम हुने छैन। 

तीनै तहको समन्वय  
धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले प्रदेश र स्थानीय तह गरी तीनै तहको समन्वय राम्रो भएको बताए। ‘संघीय, प्रदेश र स्थानीय तह मिलेर नै पिसिआरदेखि क्वारेन्टाइन र आइसोलेसन बनाउनेदेखि बिरामीलाई अस्पतालमा ल्याउने कार्यसम्म मिलेर गरिएको छ,’ भट्टराईले भने, ‘आ-आफ्नो कार्यक्षेत्रको काम सबै मिलेर गरेका छौं।’

महोत्तरी जिल्लाले पनि समन्वयबाटै काम भएको र कोरोना नियन्त्रणमा तथा न्यूनीकरण भएको बताएको छ। ‘पहिलेका तुलानामा संक्रमित घटेका छन्,’ प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले भने, ‘तीनै तहको समन्वयले गर्दा नै संक्रमित घटेका हुन्।’

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज २२, २०८३
मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्