• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २१, २०८३ Sat, Nov 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

मोरङका पथरी र रंगेली नगरपालिका : सीमा नाकामा कडाइले कोरोना संक्रमित घटे

64x64
नेपाल लाइभ बिहीबार, भदौ १८, २०७७  १४:२८
1140x725

मोरङ-मोरङको पथरी शनिश्चरे र रंगेली नगरपालिकामा कोरोना संक्रमितको संख्या कम हुँदै गएको छ। पथरीमा हालसम्म १५ संक्रमित रहेकामा ९ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी ६ जना उपचारमा छन्। पथरी नगरपालिकाका मेयर दिलिपबहादुर राईले समुदायमा फैलिएको कोरोना अहिले नियन्त्रणमा आएको बताए।

‘हामीले भारत तथा विदेशबाट आउनेलाई विशेष प्राथामिकता दिएर पिसीआर परीक्षण गरायौं,’ मेयर राईले भने, ‘समुदायका ३ जनालाई देखिएको थियो। त्यसपछि १ हजार जतिलाई कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षण गर्दा देखिएन।’ 

उनका अनुसार अहिले नगरपालिकाले ७५ बेडको क्वारेन्टाइन बनाएको छ। भारतबाट आउनेहरुलाई क्वारेन्टाइनमा राखेरमात्रै घर जान दिइएको थियो। आवतजावत कम भएकाले र भारतबाट आउनेहरुलाई क्वारेन्टाइनमा राखिकाले संक्रमण नियन्त्रणमा नै रहेको मेयर राईको भनाइ छ। 

त्यस्तै रंगेली नगरपालिकाले हालसम्म २ हजार ५ सय जनाको कोरोना परीक्षण गराएको छ। नगरमा १२१ जना संक्रमित देखिएका छन् भने १ सय १७ जना निको भएर घर फर्किसकेका छन। ३ जना उपचारका क्रममा छन् बाँकी एकजनाको कोरोनाका कारण निधन भएको छ।

रंगेली नगरपालिकाका मेयर दिलीपकुमार अग्रवालका अनुसार रंगेलीमा कोरोना नियन्त्रण बाहिर गएको छैन। ‘पहिले कोरोना संक्रमण धेरै फैलिएको थियो। जुन ठाउँमा देखिन्छ त्यो ठाउँ निषेध गरेर सम्पूर्ण बासिन्दाको कन्ट्याक्ट ट्रेसिङ गर्‍याै‌ं’ मेयर अग्रवालले भने, ‘अहिले हाम्रोमा आत्तिन पर्ने अवस्था छैन।’ 

रकमान्तर गरेर खर्च गर्दै
प्रायः स्थानीय तहले विपद् व्यवस्थापन कोषमा हरेक वर्ष रकम छुट्याउने गरेका हुन्छन्। यही कोषबाट रकम खर्च गरे पनि अपुग रकम रकमान्तर गरेर कोरोना नियन्त्रण तथा न्यूनीकरणका लागि खर्च गरेको रंगेली नगरपालिकाका मेयर अग्रवालले जानकारी दिए। ‘विपद् व्यवस्थापनको रकम सुरुमा एक करोड र त्यसपछि पुनः एक करोड खर्च गर्यौं,’ अग्रवालले भने, ‘यसबाट पनि अपुग हुने रकम रकमान्तर गरेर खर्च गरेका छौँ।’

क्वारेन्टाइन र आइसोलेसन बनाउन, राहत बाँड्न पिसीआर परीक्षण गर्न, स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन, एम्बुलेन्समा अधिकांश रकम खर्च भएको अग्रवालको भनाइ छ। 

कोरोना संक्रमण न्यूनीकरणका लागि पथरी नगरपालिकाले अहिलेसम्म ३० लाख खर्च गरेको छ। मेयर राईका अनुसार पथरीले पनि फ्रन्टलाइनमा खटिन र कन्ट्याक्ट ट्रेसिङ गर्नमै बढी रकम खर्च गरेको छ। पथरीले अहिलेसम्म आइसोलेसन कक्ष बनाएको छैन। ‘अहिले कोरोना फैलिएको छैन,’ राईले भने, ‘भोलिका दिनमा कोरोना फैलियो भने आइसोलेसन कक्ष निमार्ण गर्छौं।’ 

Ncell 2
Ncell 2
nimb
nimb

‘संघीय सरकारले सहयोग गरेन’ 
दुवै स्थानीय तहले संघीय सरकारले सहयोग नगरेको बताए। रंगेली नगरपालिकाका मेयर दिलीपकुमार अग्रवाल संघीय सरकारले आदेश फर्माएको बताउँछन्। ‘समन्वय भन्ने कुरा त त्यस्तै हो,’ मेयर अग्रवालले भने, ‘संघीय सरकारले आदेश फर्माएको छ, बसेको छ प्रदेशले भने केही सहयोग गरेको छ।’

त्यस्तै पथरी नगरपालिकाका मेयर राईले संघीय सरकारले सहयोग नगरेको भन्न केही हच्किए। ‘संघीय सरकारले सहयोग गरेन भन्न त मिल्छ कि मिल्दैन थाहा छैन,’ उनले भने, ‘तर सहयोग भने आएको छैन। हामीले आफ्नै पाराले काम गरेका छौँ।’ 

विदेश र भारतबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा
दुवै नगरपालिकाले भारत तथा विदेशबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा राखिएको जनाएका छन्।  पथरीका मेयर राई भारत तथा विदेशबाट आउनेलाई स्थानीयले नै जानकारी दिने गरेको बताए । त्यस्तै रंगेलीका मेयर दीलिप कुमार अग्रवाल  पनि नागरिकलाई यसबारे आफूहरुले धेरै सचेत गराएको दाबी गर्छन्।

‘हामीले घरघरमा लुकेर नबस्न, विदेशबाट आउनेलाई स्थानीय तहको सम्पर्कमा आउन माइकिङ गर्यौँ ,’ अग्रवाल भन्छन्, ‘माइकिङकै कारण विदेशबाट आउने पनि सम्पर्कमा आएका छन्। उनीहरुलाई क्वारेन्टाइनमा राखेका छौँ। सिमानामा कडा गरेका छौँ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जनप्रतिनिधिमा हलुका बुझाइका कारण कोरोना संघीय सरकारदेखि स्थानीय तहसम्मै पुगेको रंगेली नगरपालिकाका मेयर अग्रवालको धारणा छ। कोरोना नियन्त्रणमा काम गरिरहेको दाबी गरेका उनले आफूले कोरोनालाई फ्लुको रुपमा मात्रै लिएको बताए। ‘यो फ्लु रहेछ सबैलाई हुन्छ जान्छ त्यसैले नागरिकलाई आत्तिन पर्दैन सचेत चाहिँ हुनु भनेको छु।’
 

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७  १४:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’
वार्नर–साहिलको शतकीय साझेदारी, काठमान्डुले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य
पहिलो पावर प्लेमा काठमान्डू गोर्खाजको ४६ रन
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’ शनिबार, कात्तिक २१, २०८३
वार्नर–साहिलको शतकीय साझेदारी, काठमान्डुले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य शनिबार, कात्तिक २१, २०८३
पहिलो पावर प्लेमा काठमान्डू गोर्खाजको ४६ रन शनिबार, कात्तिक २१, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सांसदका अनेक प्रश्नबीच संसदीय सुनुवाई समितिबाट चार जना प्रस्तावित न्यायाधीशको नाम अनुमोदन, सर्वोच्चमा नियुक्ति पक्का शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक शनिबार, कात्तिक २१, २०८३
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
उम्मेदवार छनोटमा रास्वपाले जारी गर्‍यो कडा निर्देशन , मनोमानी र समानान्तर गतिविधि गर्न नपाइने शुक्रबार, कात्तिक २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
साढे ७३ करोड बिगो माग गर्दै पूर्वप्रधानमन्त्री र मन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुटमा भ्रष्टाचार गरेको आरोप मंगलबार, कात्तिक १७, २०८३
सर्वोच्चको फुलकोर्टका पाँच निर्णय (सर्वोच्चको विज्ञप्तिसहित) सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्