• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

केन्द्रीकृत केवाइसी : तयार भइसकेको सफ्टवेयरका लागि किन चाहियो निजी साझेदार?

64x64
अरुण सापकोटा सोमबार, भदौ १५, २०७७  ०९:५१
1140x725

काठमाडौं-सरकारले तयार भइसकेकाे केन्द्रीकृत ग्राहक पहिचान विवरण ‘केवाइसी’को सफ्टवेयर विकास गर्नका लागि भन्दै सार्वजनिक निजी साझेदार कम्पनी भित्र्याउने खेल खेलेको छ। केवाइसी सेवासम्बन्धी निर्देशिकामा निजी साझेदारमार्फत् ग्राहक पहिचान प्रणाली सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। 

धेरै समय अगाडि केवाइसीको सफ्टवेयर निर्माण गरेर केही बैंकहरूमा परीक्षणसेमत भइसकेको केवाइसीको निर्देशिकाको मस्यौदामा भने सार्वजनिक निजी साझेदार कम्पनी भित्र्याउने उल्लेख छ। सफ्टवेयर तयार भइ निर्देशिका बनाएर कार्यान्वयनमा जानुपर्ने बेलामा निजी क्षेत्रको प्रवेश गराउने खेल सुरु गरिएको हो। 

यो पनि पढ्नुहोस्

शेयर लगानीकर्ताको व्यक्तिगत विवरण व्यापारिक कम्पनीलाई दिने गरी कानुन बनाइँदैबुधबार, भदौ १०, २०७७

सिडिएससीका निवर्तमान प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले केन्द्रीकृत केवाइसीको सफ्टवेयर विकास गरेर नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जलाई देखाइसकेका थिए। निर्देशिका नबन्दा यो प्रणाली पूर्णरूपमा कार्यान्वयनमा आउन सकेको थिएन। 

सुरुवाती अवस्थामा धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रेवतबहादुर कार्की पनि यो प्रणालीप्रति सहमत थिएनन्। तर गुप्ताले दुई सरकारी बैंकमा परीक्षण गरेर देखाइदिएपछि बोर्डले निर्देशिका बनाउन निर्देशन दिएको थियो। 

निवर्तमान प्रमुख कार्यकारी अधिकृत गुप्ताका अनुसार उक्त केवाइसीको सफ्टवेयर ‌‌‌‌‌‌निर्माण भइसकेकाले यसका लागि कुनै पनि कम्पनी आवश्यक छैन। उनले भने, 'प्रणाली विकास र प्रयोगका लागि भन्दै सार्वजनिक निजी साझेदारीमा प्राविधिक साझेदार नियुक्त गरिने भनिएको रहेछ। तर सफ्टवेयर निर्माण भएर प्रयोगमा आइसक्यो।' 

Ncell 2
Ncell 2
nimb
nimb

निजी कम्पनीलाई लगानीकर्ताको व्यक्तिगत विवरण व्यवस्थापनको जिम्मा दिँदा भविष्यमा त्यसबाट तथ्यांक दुरुपयोग हुन सक्ने भन्दै लगानीकर्ताहरूले पनि निर्देशिकामा उल्लेखित व्यवस्था हटाउन माग गर्दै आएका छन्। आफ्ना व्यक्तिगत विवरण कुनै निजी कम्पनीमा दिन नीतिगत व्यवस्था मान्य नहुने भन्दै उनीहरुले विरोध गरेका हन्। 

यो पनि पढ्नुहोस्

केवाइसी व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई नदिन शेयर लगानीकर्ताको दबाबशुक्रबार, भदौ १२, २०७७

तयार भैसकेको प्रणाली विकास गर्ने भन्दै अर्को कुनै सार्वजनिक निजी कम्पनीको परिकल्पना गर्नु नै सबैभन्दा धेरै शंका लगानीकर्तामा परेको हो। यो प्रणाली पूर्णरुपमा कार्यान्वयनमा आउनेबित्तिकै लगानीकर्तालाई धेरै सजिलो हुने यसका निर्माता गुप्ता बताउँछन्। 

ग्राहकहरुको संख्या तथा सेवा प्रदायकको संख्या बढ्दै गर्दा भने सिडिएसीले आफ्नो क्षमता बढाउनु पर्ने हुन्छ। अर्कोतर्फ केवाइसी भराउने सेवा प्रदायक सस्थाले पहिलो पटक आफ्ना ग्राहकको व्यक्तिगत विवरण भराउदा भने केही समस्या हुन सक्छ। 

Xtrem
Xtrem

सम्बन्धित व्यक्तिले एकपटक भरेको व्यक्तिगत विवरण सधैका लागि र सबैका लागि हुने भएकाले पहिलो विवरण भेरिफाइ गर्ने काम सबैभन्दा चुनौतीपूर्ण छ। यसका लागि भने कुनै सहायक संस्थालाई सहयोगका लागि नियुक्त गर्न सक्छ। तर उसले प्रणालीको विकासमा कुनै पहुँच राख्दैन। 

यस विषयमा भने केही व्यवस्था गर्न सक्नुपर्ने विज्ञहरु बताउछन्। 'यदि यो कामका लागि उक्त व्यवस्था गरिएको हो भने ठीकै हो। तर निर्देशिकामा भएजस्तै प्रणालीकै विकास गर्ने भन्दै निजी कम्पनीलाई साझेदार नियुक्ति गरियो भने भोलिका दिनमा जोखिम बढी हुन्छ,' शेयर बजारका एक जानकार भन्छन्।

 

प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  ०९:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्