• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २१, २०८३ Sun, Jul 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

केवाइसी व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई नदिन शेयर लगानीकर्ताको दबाब

64x64
अरुण सापकोटा शुक्रबार, भदौ १२, २०७७  ०७:००
1140x725

काठमाडौं-शेयर लगानीकर्ताहहरूले केन्द्रिकृत ग्राहक पहिचान विवरण निजी कम्पनीलाई दिन नहुने भन्दै विरोध गरेका छन्। प्रविधि भित्र्याउने नाममा अहिले निजी कम्पनीलाई प्रणाली बनाउन दिने र भोलि त्यसले बदमासी गरेमा लगानीकर्ताको गोप्य र संवेदनशील विवरण बाहिरिने भन्दै उनीहरूले यसको विरोध गरेका हुन्। 

नेपाल इन्भेष्टर फोरम र शेयर लगानीकर्ता संघले धितोपत्र बोर्डमा प्रणालीको विकास गर्न निजी कम्पनी भित्र्याउने व्यवस्था हटाउन आग्रह गरेका छन्। निजी साझेदार भएका कम्पनीलाई प्रणालीको पहुँचमा पुर्‍याउँदा तथ्यांक दुरुपयोग हुने सम्भावना धेरै हुने भएकाले यो व्यवस्था हटाउनु पर्ने नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन्।

'अहिले प्रणालीको विकास गर्ने भन्दै निजी कम्पनीको प्रवेश गराउने, भोलि १०/१२ वर्षपछि त्यो कम्पनीले बदमासी गर्‍याे भने त्यसको जिम्मेवारी को हुने?' रौनियार प्रश्न गर्छन्। 

सिडिएस एन्ड क्लियरिङ लिमिटेडले नसके अर्को कुनै सरकारी कम्पनी खडा गर्नुपर्ने तर निजी कम्पनीलाई सारा लगानीकर्ताको तथ्यांकमा पहुँच पुर्‍याउन नहुने लगानीकर्ताको तर्क छ। यो व्यवस्था हटाउनका लागि धितोपत्र बोर्डमा अनलाइन निवदेन पेश गरिएको शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले जानकारी दिए।

लगानीकर्ताको बायोमेट्रिक विवरण कुनै निजी कम्पनीलाई दिन नहुने बरु सरकारले नै नयाँ कम्पनी खडा गरेर काम गर्नुपर्ने उनको तर्क छ। निजी कम्पनीको पहुँचमा प्रणाली जाँदा सजिलै तथ्यांक चुहावट हुन सक्ने रौनियार बताउँछन्।  

अहिलेको अवस्थामा पनि नेपालको पुँजी बजार १७/१८ खर्ब रूपैयाँको छ। बजार विस्तार हुनेबित्तिकै यसको आकार झन् ठूलो हुने र यसलाई सरक्षण गर्नु पर्नेमा प्रणालीको नाममा निजी साझेदार कम्पनी भित्र्याएर असुरक्षित बनाउन नहुने उनीहरुको तर्क छ।

सिडिएससीले अहिले पनि १८ लाख लगानीकर्ताको ग्राहक पहिचान विवरण व्यवस्थापन गर्दै आएको छ। आवश्यक पर्दा सिडिएससी अझै धेरै लगानीकर्ताको व्यक्तिगत विवरण व्यवस्थापन गर्न सक्ने त्यहाँका अधिकारीहरू नै बताउँछन्। अहिलेकै अवस्थामा कुनै पनि निजी कम्पनीको आवश्यकता नपर्ने उनीहरूले बताए। 

'केवाइसी विवरण राख्ने सफ्टवेयर कम्पनीले नयाँ प्रणालीको विकास गरेर र त्यो प्रणाली हामीलाई आवश्यक देखियो भने उक्त सफ्टवेयर बनाउनका लागि सिडिएससीले अफर गर्न सक्छ,' सिडिएससीका एक अधिकारीले भने। लगानीकर्ताको गोप्य विवरण रहने त्यस्तो प्रणालीको जिम्मा निजी क्षेत्रलाई दिँदा भविष्यमा जुनसुकै उद्देश्यका लागि पनि दुरुपयोग हुन सक्ने उनीहरूको भनाइ छ। 

nimb
nimb
Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस्

शेयर लगानीकर्ताको व्यक्तिगत विवरण व्यापारिक कम्पनीलाई दिने गरी कानुन बनाइँदैबुधबार, भदौ १०, २०७७

बैंकहरूका लागि समेत हुने गरि केवाइसी तयार पार्दा सिडिएससीको अहिलेको क्षमताले भ्याउँदैन। 'क्षमताले भ्याउँदैन भनेर नागरिकको बायोमेट्रिक व्यक्तिगत विवरण अन्य निजी कम्पनीको पहुँचमा पुर्‍याउने कि सरकारी निकायकै संस्थाको क्षमता बढाउने,' सिडिएससी स्रोतले भन्यो।  

भविष्यमा केन्द्रिकृत केवाइसी बैंकहरुका लागि पनि प्रयोग गरिने गरि बनाइयो भने सिडिएससीले आफ्नो क्षमता बढाउनु पर्ने हुन्छ। अहिले नै बैंकहरुले समेत प्रयोग गर्न सक्ने गरि सफ्टवेयर निर्माण गर्ने बहानामा निजी कम्पनी भित्र्याउन खोज्नु आफैंमा सुनियोजित देखिने उनीहरू बताउँछन्। 

सम्बधित संस्थाले आफ्ना ग्राहकको व्यक्तिगत विवरण प्रणालीमा गएर भर्न सक्छन्। एकपटक भरिसकेपछि उक्त डाटालाई सुरक्षित रुपमा राख्ने तथा त्यो डाटा नियमित रुपमा उपलब्ध गराइराख्नका लागि कुनै न कुनै प्राविधिक सहायता भने परिरहने सिडिएससीका एक प्रावधिकले बताए। सबै काममा सिडिएससी सक्षम नहुन सक्छ त्यस्तो समयमा कुनै कम्पनीलाई साझेदार बनाएर काम गर्न सक्ने भन्दै यस्तो व्यवस्था गरिएको अर्का प्राविधिकले बताए। यी सबै काम सिडिएससीले गर्नै सक्दैन र त्यसका लागि अर्को कम्पनी आवस्यक पर्‍याे भन्ने तर्कका आधारमा भने यो व्यवस्था नआएको उनीहरूको बुझाइ छ। 

'यदि त्यस्तो हो भने सिडिएससीले आफ्नो क्षमता बढाउने तथा समयसापेक्ष प्रावधिकहरुको व्यवस्था गरेर काम किन नगर्ने,' सिडिएससीका अधिकारी भन्छन्, 'जुनसुकै काम गर्न पनि अरुलाई नै जिम्मा लगाउने कुरा कत्तिको जायज हुन्छ? लगानीकर्ताको गोपनियताको विषयमा कसले ख्याल गर्ने?'

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
लगातार ४ दिन घटेको सेयर बजारमा झिनो सुधार जसकारण हिजोकै अंक २७०५ मा नेप्से स्थिर रहेको हो । अघिल्ला चार दिन लगातार नेप्से घटेको थियो । मंगलबार ६, सोमबार १२, शुक्रबार ४ र बिही... बुधबार, असार ३, २०८३
नेप्से सूचक ६ अंकले घट्यो, ४ अर्ब ४ करोडको कारोबार अघिल्लो दिन १२ अंकमाथिले घटेको नेप्से सूचक आज दास्रो दिन थप ६.३१ अंकले घट्दै २ हजार ७०५.४५ अंकमा झरेको हो । मंगलबार, असार २, २०८३
८ अंक घट्यो सेयर बजार आज बजारमा ३५० वटा कम्पनीका ९२ लाख ३१ हजार २१६ कित्ता सेयर ५८ हजार ३९१ पटक खरिदबिक्री हुँदा कूल ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ रुप... बिहीबार, जेठ २८, २०८३
ताजा समाचारसबै
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध आइतबार, असार २१, २०८३
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन आइतबार, असार २१, २०८३
कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको योजना आइतबार, असार २१, २०८३
नेतान्याहुसँगको सम्बन्धबारे ट्रम्पले भने–उनलाई थाहा छ, बोस को हो? आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
विमलेन्द्र निधि भेट्न निवासमै पुगे शेखर शनिबार, असार २०, २०८३
यस्ता छन् वालेन्द्र नेतृत्वको सरकारका एक सय दिने उपलब्धि शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्