• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

‘हटस्पट’ भरतपुर : आइसोलेसन बनाउन खोज्दा मेयरमाथि नै ढुंगामुढा!

स्वास्थ्यकर्मीलाई शतप्रतिशतसम्म प्रोत्साहन भत्ता
64x64
नेपाल लाइभ बुधबार, भदौ १०, २०७७  २२:३१
1140x725
भरतपुर महानगरले संचालन गरेको क्वारेन्टाइन। इन्साइटमा मेयर रेनु दाहाल।

काठमाडौं-  चितवनको भरतपुर महानगरपालिकाका स्थानीयले कोरोना संक्रमित, संक्रमण न्यूनीकरणमा खटिने कर्मचारी र जनप्रतिनिधिमाथि नै दुर्व्यवहार गरेका छन्। संक्रमतिको संख्या बढेसँगै अस्पतालका बेड भरिन थालेपछि महानगरपालिकामा छुट्टै आइसोलेसन बनाउन लाग्दा स्थानीयले आफूमाथि नै आक्रमण गरेको महानगरकी मेयर रेनु दाहालले बताएकी छन्। 

‘केही दिन अगाडि एउटा टोलमा आइसोलेसन बनाउने भनेर हेर्न गएकी थिएँ। स्थानीयले नाराबाजी गरे। हामीमाथि ढुंगामुढासमेत प्रहार भयो,’ मेयर दाहालले नेपाल लाइभसँग भनिन्। 

कोरोना संक्रमितप्रति स्थानीयसमेत अराजक बन्दै गएको र फ्रन्टलाइनमा खटिनेहरुप्रति नै दुर्व्यवहार बढेको भन्दै मेयर दाहालले चिन्ता व्यक्त गरिन्।

महानगरभित्र मंगलबारसम्म २ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। बुधबारको पूर्ण विवरण भने प्राप्त भइनसकेको महानगरको भनाइ छ। 

महानगरका १ संक्रमितको मृत्यु 
सुरुमा भारतलगायत अन्य मुलुकबाट आएका व्यक्तिमा देखिएको कोरोना हाल समुदायमा फैलिसकेको छ। महानगरमा २३६ संक्रमित मध्ये १ जनाको मृत्यु भएको छ। ६८ वर्षीय पुरुषको मृत्यू भएको हो। 

महानगरमा ७३ जना संक्रमित कोरोना जितेर घर फर्किसकेका छन्। १६२ जना अस्पताल तथा होम आइसोलेसनमा छन्। 

३५ स्वास्थ्यकर्मी कोरोना संक्रमित 
क्यान्सर अस्पताल, भरतपुर अस्पताल, निजी अस्पताल तथा मेडिकलका स्टाफसमेत कोरोना संक्रमित भएका छन्। महानगरपालिकामा ३५ जना स्वास्थ्यकर्मीहरु संक्रमित भएको जनस्वास्थ्य शाखाका प्रतिनिधि दीपक श्रेष्ठले जानकारी दिए। 

भरतपुर महानगरमा देखिएका कोरोना संक्रमित अधिकांश दीर्घरोगी तथा संक्रमितको सम्पर्कमा आएकाहरु भएको महानगरले जनाएको छ। सुरुमा  प्रभावित क्षेत्रबाट आएकाहरूमा देखिएको कोरोना संक्रमण हाल उनीहरुका परिवार तथा आफन्त र सम्पर्कमा आएका व्यक्तिहरुमा देखिन थालेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै 
अस्पताल भरिँदै गएपछि लक्षण नभएका अधिकांश संक्रमितलाई होम आइसोलेनमा राख्न थालिएको छ। लक्षण नदेखिएका तथा जटिल अवस्था नभएकालाई होम आइसोलेनमा राख्ने संघीय सरकारको नीति अनुरुप नै होम आइसोलेसनमा राखिएको हो।

अस्पतालमा भर्ना भइसकेकाहरुको अवस्था सामान्य भए पनि बेड छाड्न नमान्ने प्रवृत्तिका कारण कतिपय अवस्थामा गम्भीर बिरामीलाई राख्नसमस्या समेत सिर्जना हुन थालेको महानगरपालिकाले जनाएको छ। 

होम आइसोलेनमा रहेका संक्रमितहरुमा जटिल अवस्था देखियो भने उनीहरुलाई तत्काल एम्बुलेन्समार्फत् अस्पताल लैजाने व्यवस्था गरिएको छ। जसका लागि महानगरले २४ सै घण्टा एउटा एम्बुलेन्स उपलब्ध गराएको छ।

हाल कोरोना नियन्त्रणका लागि महानगरले अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन कडाइ गरेको छ। संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर पिसिआर परीक्षण गर्ने कामलाई समेत तीब्र बनाइएको महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरीले बताइन्। 

Xtrem

Xtrem

धेरै भीडभाड हुने क्षेत्रमा समेत पिसिआर परीक्षण गर्ने तयारी गरिएको उपमेयर ठकुरीको भनाइ छ। 

स्वास्थ्यकर्मीको मनोबल बढाउन प्रोत्साहन भत्ता 
भरतपुर महानगरपालिकाले फ्रन्टलाईनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ। 

महानगरपालिका मातहतका स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन स्वरुप काममा खटिएको आधारमा आधारभूत तलबको ५० प्रतिशतदेखि शतप्रतिशतसम्म थप भत्ता उपलब्ध गराएको महानगरकी मेयर रेणु दाहालले बताइन्।

फ्रन्टलाईनमा खटिने स्वास्थ्यकर्मीहरुलाई केन्द्र सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराउने बताएपनि उपलब्ध नगराएको उनले बताइन्। 

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  २२:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्