• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारतीय कांग्रेसको नेतृत्व गान्धी परिवारबाहिर जान सम्भव छ?

64x64
नेपाल लाइभ मंगलबार, भदौ ९, २०७७  १३:०५
1140x725

एजेन्सी–भारतीय जनता पार्टी (भाजपा)ले दोस्रो पटक अत्याधिक बहुमत ल्याएपछि लामो राजनीतिक विरासत भएको भारतीय कांग्रेसकाे नेतृत्वबारे बहस सुरु भएको थियो। उक्त बहस कांग्रेसका २३ वरिष्ठ नेताहरुको चिठी सार्वजनिक भएपछि फेरि तातेकाे छ।

नेतृत्व परिवर्तनको माग गर्दै २३ नेताहरुले सोनिया गान्धीलाई चिठी लेखेपछि कांग्रेस कार्यसमितिको बैठक सोमबार बस्यो। बैठकले अर्को अध्यक्ष चयन नहुन्जेल सोनियालाई नै अन्तरिम अध्यक्षका रुपमा निरन्तरता दिने निर्णय गरेको छ। तर पार्टीको नेतृत्व नेहरू–गान्धी परिवारबाट बाहिर जाला त भन्ने बहस पनि सुरु भएको छ। 

कांंग्रेसको राजनीतिलाई नजिकबाट नियालेका वरिष्ठ पत्रकार रशिद किदवईलाई सोनिया या राहुल गान्धीको नेतृत्वलाई लिएर प्रश्न उठेजस्तो लाग्दैन। अनि उनीहरुबाट नेतृत्व लिने कुरा भएको छ भन्ने पनि उनलाई लाग्दैन। ‘धेरै मानिसलाई कांग्रेसमा सोनिया गान्धी वा राहुल गान्धीको नेतृत्वलाई लिएर कुनै गुनासो छैन,’ उनले भने। 

वरिष्ठ पत्रकार अपर्णा द्विवेदी पनि यो कुरामा सहमत छिन्। 'राहुल गान्धीले जब निर्वाचनको परिणाम हेरेर अध्यक्षबाट राजीनामा दिए। उनको प्रयास थियो कांग्रेस पूर्णरुपमा बदलियोस्’ द्विवेदी भन्छिन्, ‘अर्थात् कांग्रेसमा जति पनि पुराना नेताहरू छन्, उनीहरुले पदबाट राजीनामा दिउन् भन्ने राहुलकाे अपेक्षा थियाे, तर उनको सोचअनुसारको काम भएन।' 

‘राहुल गान्धीलाई लागेको थियो, उनले पदबाट राजीनामा दिएपछि अन्य पुराना पुस्ताका सबैले राजीनामा दिनेछन् अनि चाहे अनुसार पार्टीलाई पुनर्गठन गर्न सजिलाे हुनेछ तर उनको सोचाइ अनुसार कसैले पनि राजीनामा दिएनन्।’  रशीद किदवईको बुझाइमा पत्र लेख्ने अधिकांशहरुमा पार्टीभन्दा धेरै आफ्नै चिन्ता देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘जब नेतृत्व बदलिन्छ तब महत्वपूर्ण पदमा बसेकाहरुको पनि  परिर्वतन हुन्छ र नयाँ मानिसहरु उक्त स्थानमा आउँछन्,’ रशीद भन्छन्, ‘अहिले देखिएको असन्तुष्टि त्यसैको एक हिस्सा हो, राहुल गान्धीले  आफ्नो नयाँ टिम ल्याउन सक्छन् भन्ने चिन्ताले नै उनीहरुले पत्र लेखेको देखिन्छ।’ पत्र लेख्नेहरुमा जोसभन्दा पनि आशंका र आफ्नो भविष्यको चिन्ता प्रष्ट देखिने उनको तर्क छ। 

बाहिर जाला नेतृत्व?
कैयौं राजनीतिक विश्लेषकहरुले कांग्रेसको खराब अवस्थामा सुधार ल्याउन अब नेतृत्व गान्धी-नेहरु परिवारबाहिर जान आवश्यक भईसकेको बताएका छन्। अब बाहिरका व्यक्तिले नै सम्हाल्नुपर्ने उनीहरुको तर्क छ। राहुल गान्धीले गत वर्ष अध्यक्षबाट राजीनामा दिएकै समयमा यो बहस छेडिएको थियो। सोही समयमा पनि प्रियन्का गान्धीले यो कुराको समर्थन पनि गरेकी थिइन्। तर त्यतिबेला कुनै निष्कर्ष निस्किएन। 

‘तत्कालीन समयमा निष्कर्ष यसकारण निस्केन किनकि मानिसहरु राहुल र सोनियाले कसैलाई मनोनित गरुन् भन्ने चाहन्थे,’ द्विवेदीले भनिन्, ‘राहुल गान्धीले आफ्नो नेता चुन्नुहोस् त भने तर पार्टीमा न त्यो इच्छाशक्ति थियो  न उनीहरुको मन नै थियो।’
उनका अनुसार दुई खालका खबर एकसाथ आए। एकातिर वरिष्ठ २३ नेताले कांग्रेसमा तलदेखि माथिसम्म परिवर्तन हुनुपर्छ भने। अर्कोतिर, नेतृत्वमा राहुल गान्धी फेरि आउनैपर्छ भनियो। ‘यसरी हेर्दा राहुल गान्धी जे गर्न चाहिरहेका छन् उनीहरु त्यही भनिरहेका छन्,’ द्विवेदी भन्छिन्, ‘उनीहरु कांग्रेसलाई पुन एकीकृत गर्ने कुरा हाम्रो माग हो तर यसमा गान्धी परिवारका विरोधी होइनौं भन्दैछन्।’ 

Xtrem
Xtrem

गान्धी परिवार बाहिर कसको नेतृत्व?
रशीद किदवई र अपर्णा द्विवेदी दुवैको मान्यता छ–यदि गान्धी परिवारभन्दा बाहिर नेतृत्व जान्छ भने त्यो गान्धी परिवारको समर्थन भएको व्यक्ति नै हुने छन् । अपर्णा गान्धी परिवारबाहिर नेतृत्व गएमा कांग्रेस एक होला भन्न नसकिने बताउँछिन्। ‘गान्धी कांंग्रेसको एक प्रकारको काख हो जसले पार्टीलाई एक बनाई राख्छ। गान्धी परिवारको नाम आएपछि ठूला–ठूला नेता पनि पछि हटेका इतिहास छन्, ’ उनी भन्छिन्। ठूला नेतालाई पार्टी सुम्पिए पनि उसलाई गान्धी परिवारको समर्थन जरुरी रहेको उनको भनाइ छ।

 कांग्रेस अब सम्हालिन्छ 
अपर्णा द्विवेदीलाई अहिले पनि कांग्रेसले विपक्षीको भूमिका राम्रोसँग निभाउन नसकेको लाग्छ । ‘कांग्रेससँग धेरै अवसर थियो तर प्रतिपक्षको रुपमा उसले प्रभावकारी भूमिका निभाउन सकेन,’ द्विवेदीले भनिन्, ‘कांग्रेस जहाँ–जहाँ सत्तामा आयो, उसले पाएको भूमिका निर्वाह गर्न सकेन र हातमै आएको विजय पनि गुमाउँदै आएको छ।’ कांग्रेसमा अब आउने नेतृत्वले चमत्कार गर्ने आशा पनि नभएको उनको तर्क छ। त्यस्तै अर्का विश्लेष्क रशीद किदवई पनि कुनै राजनीतिक दल खराब अवस्थामा रहेको समयमा यस्तो वाधा ब्यवधान आई नै राख्ने बताउँछन्। 

बिबिसीबाट
 

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  १३:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कार आफूलाई नदिइएकोमा पुनः असन्तुष्टि जनाउँदै यस निर्णयले नर्वेको प... शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपके, आशुतोष रांका र सौरभ दासलाई विमानबाटै हिरासतमा लिइएको छ। युट्युबर ध्रुव राठीलाई... शनिबार, असोज २४, २०८३
पानामामा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प: जनजीवन प्रभावित, उद्धार कार्य तिब्र स्थानीय समयअनुसार दिउँसो १२:५६ बजे ४ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पका कारण सयौँ सर्वसाधारण त्रसित भई सडकमा... शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ शनिबार, असोज २४, २०८३
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी शनिबार, असोज २४, २०८३
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्