• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २, २०८३ Sat, May 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : समयमै प्राविधिक ल्याउन नसके डिसेम्बरभित्र सक्ने लक्ष्यमा पुनः ‘ब्रेक’ लाग्ने

64x64
उत्तम काप्री सोमबार, भदौ ८, २०७७  ०६:५६
1140x725

काठमाडौं-भैरहवामा निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अन्तिम चरणमा पुगेको छ। विमानस्थल निर्माणमा अहिलेसम्म ९१ प्रतिशतभन्दा बढी काम भइसेकेको छ।  अहिले विमानस्थलमा सजावटको काम सुरु भएको छ। तर, प्राविधिक दक्ष कामदारको अभाव पनि सुरु भएको छ।

विमानस्थल निर्माण तोकिएकै समयमै सम्पन्न गर्न जतिसक्दो  छिटाे दक्ष प्राविधिक  ल्याउनु पर्ने भएको छ। विमानस्थल निर्माणको समय अहिले थप गरेर २०२० को डिसेम्बरसम्म पुर्‍याइएकाे छ।  रन–वेमा जोडिने लाइटिङ प्रविधि, टर्मिनल भवनमा एसी तथा अन्य उपकरण जडानमा दक्ष प्राविधिकको अति नै आवश्यक परेको विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताए। 

‘विमानस्थलको टर्मिनल भवनलगायत अन्य भवनमा सजावटको काम सुरु भएकाे छ’, अधिकारीले भने, ‘टर्मिनल भवनमा  काउन्टर बनाउने  काम पनि सुरु भएको छ। तर, फल्स सिलिङको काम भने अहिले रोकिएको छ।’ एयर कन्डिसनको काम गर्ने दक्ष प्राविधि नहुँदा काम प्रभावित भएको अधिकारी बताउँछन्।

विमानस्थल निर्माणमा काम गरिरहेका कम्पनीलाई ३५ जना दक्ष प्राविधिक ल्याउन दिने गरी प्रक्रिया अगाडि बढेको अधिकारी बताउँछन्।  ३५ जना प्राविधक आउनेबित्तिकै उपकरण जडान र जडान पछिको परीक्षण सुरु हुने अधिकारीले बताए।

‘अहिलेका भइरहेको कामको अवस्थालाई हेर्दा तोकिएकै समयमा विमानस्थल निर्माणको काम सम्पन्न हुने कुरमा हामी आशावादी छौं,’ अधिकारीले भने, ‘तर, समयमै प्राविधिक ल्याउन नसक्दा पनि काम प्रभावित हुन सक्छ।’

अब आउने प्राविधकले गर्ने काम भनेको रन-वेका लाइट तथा टर्मिनल भवनमा विद्युतीय उपकरण जडान गर्ने तथा अन्य उपकरण जडानको काम गर्दै टेष्ट रिपोर्ट दिने हो। अहिले काम गरिरहेका प्राविधिकबाट काम केही ढिला गरी भए पनि फाइनल काम भने हुन  नसक्ने अधिकारी बताउँछन्। अहिलेका प्राविधिकबाट सिसिक्यामेरा, कन्भर बेल्टलगायत एसी जडानको काम  सम्भव नभएको आयोजना कार्यालयले जनाएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

‘काेरोना संक्रमण सुरु भएसँगै विदेशमा रोकिएका कतिपय सामान अहिले आए पनि अझै केही बीचमै रोकिएको छ। तर, उपकरण आउने क्रम जारी छ। रोकिएको ठाउँबाट पनि सामान ल्याउने प्रक्रिया कूटनीतिक रुपमा अगाडि बढेको छ। तर, अब हामीलाई विमानस्थलको काम छिटाेभन्दा छिटाे सक्न दक्ष प्राविधिक नै आवश्यक छ,' अधिकारीले भने।

उनका अनुसार अहिले ल्हासादेखि रसुवागढी खण्डकाे लाचामा सामान रोकिएको छ। ती  सामान ल्याउने विषयमा पनि प्रक्रिया अगाडि बढेको उनले बताए। ‘बाटोमा भएका सामान आउने क्रममा छ’, उनले भने, ‘प्राविधिक ल्याएर उपकरण जडान गर्ने हो। एक महिनाभित्र प्राविधिक नेपाल ल्याउन नसके  विमानस्थल निर्माणको समय  पुनः लम्बिन पनि सक्छ।’ 

अहिले विमानस्थल निर्माणमा २९ चिनियाँसहित करिब २ सय ७५ कामदारले काम गरिरहेका छन्।

जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा
विमानस्थलको क्षेत्रफल ८ सय १० विघाभन्दा बढी छ।  विमानस्थल  निर्माण तथा विस्तारमा मात्रै २३ अर्ब ५९ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएकाे छ। जसमा अहिलेसम्म विमानस्थल आयोजनाले अधिग्रहण गरेको ९६ प्रतिशत जग्गामा मुआब्जा वितरण गरिसकेकाे छ। अब ४ प्रतिशतमात्रै  वितरण गर्न बाँकी रहेका इन्जिनियर अधिकारी बताउँछन्। 

‘५ सय विघाभन्दा बढी जग्गामध्ये अब २० देखि २५ विघा जग्गाको मुआब्जा वितरण गर्न बाँकी छ,’ अधिकारीले भने, ‘यसमा पनि २० विघा जग्गाको मुआब्जा वितरण भएपछि मुआब्जा वितरणको काम सकिएको भन्न मिल्छ। तर, अन्तिम चरणको मुआब्जा वितरणको काम भने सहज हुँदो रहेनछ। मुआब्जा वितरण गर्न बाँकी अधिकांश विवादीत जग्गा छन्।’

आयोजनको कार्यालयले अहिलेसम्म २१ अर्ब ७० करोड रुपैयाँभन्दा बढी  रकम मुआब्जा वितरणमा खर्च गरिसकेकाे छ। अब १ अर्ब रुपैयाँ हाराहारी रकम मुआब्जामा जाने अधिकारी बताउँछन्। 

यो आयोजना सन् २०१५ मा सुरु भई सन् २०१७ को डिसेम्बरमा सम्पन्न हुने अपेक्षा गरिएकोमा उक्त अवधिभित्र नसकिएपछि संशोधित कार्यतालिकाअनुसार ३१ मार्च २०२० मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। उक्त समयमा पनि निर्माण सम्पन्न नभएपछि पुनः समय थप भएको छ। यो आयोजनाको कूल लागत ३० अर्बभन्दा बढी भइसकेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमार्फत् दिगो पर्यटन विकास गर्ने लक्ष्यसहित रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध विमानस्थलको  निर्माण थालिएको थियो। विमानस्थलको रनवे ३ हजार मिटरको हुनेछ। साथै विमानस्थलमा अन्तर्राष्ट्रिय भवन, एयरपोर्ट अपरेशन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण तथा जीवनोद्धार भवनलगायत सञ्चार तथा पथ प्रदर्शक सामग्री जडान गरी अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति गर्ने उद्देश्य सरकारको छ।


दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजनाअन्तर्गत रहेको यो विमानस्थल निर्माणमा एसियाली विकास बैंक एडिबीको सहयोग छ। यो परियोजना कूल ८५.५५७ मिलियन डलरको हो। प्राधिकरणले चिनियाँ कम्पनीसँग आइसिबी-१ का लागि ७८.३ मिलियन डलरमा सन् २०१४ नोभेम्बर १३ मा सम्झौता गरेको थियो। विमानस्थल निर्माणको काम चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले गरिरहेको छ।

सम्बन्धित समाचार

चालु आर्थिक वर्षमै गौतम बुद्ध विमानस्थललाई ‘अन्तर्राष्ट्रिय’ प्रमाणीकरण गरिँदै

गौतम बुद्ध विमानस्थल २०२० भित्र सञ्चालनमा नआउने, कामकाे फेहरिस्त सार्वजनिक गरे मन्त्री भट्टराईले

गौतम बुद्ध विमानस्थल निर्माणको म्याद डिसेम्बरसम्म थपियो

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः चीनबाट उपकरण ल्याउने तयारी सुरु

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ४ अर्ब ७२ करोड

प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  ०६:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
टर्किस एयरको विमानमा आगलागी : २७७ यात्रु, सबै सुरक्षित उनका अनुसार यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको थियो । सो विमानमा चार बच्चासहित २७७ यात्रु थिए । विमानमा आगो लागेपछि उद्... सोमबार, वैशाख २८, २०८३
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन नेपाल वायुसेवा निगमले काठमाडौंबाट गुल्मीका लागि आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो । शनिबार, वैशाख ५, २०८३
११ महिनामा करिब ५ हजार पर्यटकले गरे फोक्सुण्डो तालको भ्रमण शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार यो अवधिमा ४ हजार ३६२ जना नेपाली, ५५ जना सार्क मुलुकका तथा ४६५ जना अन्य विदेशी पर्य... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो शुक्रबार, जेठ १, २०८३
कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत शुक्रबार, जेठ १, २०८३
उपराष्ट्रपति यादवसँग इजरायली राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार, जेठ १, २०८३
‘कृषि नीतिमा ‘पोलिसी डिपार्चर’ आवश्यक’ : कृषि मन्त्री चौधरी शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति शुक्रबार, जेठ १, २०८३
रक्षा र गृह सम्हालिरहेका प्रधानमन्त्री बालेनले नवप्रवर्तन मन्त्रालय पनि आफैँसँग राखे बिहीबार, वैशाख ३१, २०८३
अनुसन्धान विभाग फेरि गृहबाट प्रधानमन्त्रीकै मातहत सारियो शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्