डाचाराज वाग्ले र अच्युतम काफ्ले
काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यद्वय डाचाराज वाग्ले र अच्युतम काफ्लेलाई कोरोना संक्रमण पुष्टि भएको छ।
दवै जना सलाृहीनिवासी हुन् भने वाग्ले पार्टीका सर्लाही इन्चार्जसमेत हुन्।
संक्रमण पुष्टि भएपछि दुवैजना आइसोलेसनमा बसेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।