काठमाडौं–नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले राष्ट्रकवि माधव घिमिरेको निधनप्रति आफू दुःखी भएको बताएका छन्।
उनले आज सामाजिक सञ्जालमार्फत् राष्ट्रकविको निधनप्रति आफू दुःखी भएको उल्लेख गर्दै समवेदना व्यक्त गरेका हुन्।
उनले आफूले राष्ट्रकविको कविता ‘लाग्दछ मलाई रमाइलो’ को सौन्दर्य अझै स्मरण गरिरहेको पनि उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।