काठमाडौं–राष्ट्रकवि माधव घिमिरेको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ। घिमिरेको मंगलबार साँझ आफ्नै निवासमा निधन भएको थियो।
उपप्रधान तथा रक्षामन्त्रीले राष्ट्रिय सम्मान दिएपछि आज बिहान १० बजे अन्त्येष्टि गरिने जनाइएको छ।
यस्तै, मानार्थ सहायकरथीको सम्मान दिएकाले नेपाली सेनाले पनि स्वर्गीय घिमिरेलाई सम्मान अर्पण गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।