काठमाडौं–नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डिना उपाध्यायलाई कोरोना संक्रमण भएको छ।
मकवानपुरमा रहेकी उपाध्यायले हेटौंडामा परीक्षण गराउँदा संक्रमण पुष्टि भएको हो।
उनी होम आइसोलेसनमा रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।