• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

'संक्रमितहरूका लागि सान्त्वना पनि औषधिजस्तै भएको छ'

रामकुमार केसी सोमबार, भदौ १, २०७७  २२:३८
1140x725

वडा नम्बर १० मा कोरोना संक्रमण भयावह रूपमा फैलिएको छ। नयाँ बानेश्वर, मध्यबानेश्वर, थापागाउँ, शंखमूल, बुद्धनगर, बिजुलीबजारलगायतका वडाका धेरै स्थानमा कोरोना फैलिसकेको छ। आइतबारसम्म वडाभर ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबारको पूर्ण विवरण आएको छैन।

कोरोना पोजिटिभ देखिएका ३६ जनामध्ये ३ जना बाहिरबाट आएका छन् भने अरु बाँकी ३३ जना वडामै बसिरहेकाहरू हुन्। वडामा बस्नेहरुमध्ये कार्यालयहरूमा काम गर्ने, व्यापारी, सुरक्षाकर्मी, मजदूरी गरी त्यहीँका स्थानीयवासी र कोठाभाडामा बस्नेहरू छन्। सुरुमा बाहिरबाट आउनेहरूमा देखिएको कोरोना समुदायमा फैलिइसकेको छ। 

समुदायस्तरमा कोरोना फैलिएपछि हामीले वडामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेका छौँ। भट्टीपसल, फुटपाथ, ठेलागाढा, सैलुन, ब्युटीपार्लर, जिमहल, पार्टी प्यालेस जस्ता भिडभाड र कोरोना संक्रमणको जोखिम हुने स्थान अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरेका हौँ। 

कोरोना नियन्त्रणका लागि अहिलेसम्म जेजे गर्न सकिन्छ त्यो सबै हामीले गरिरहेका छौँ। यसको औषधि नै नभएकाले सामाजिक दूरी तथा सचेतनाबाहेक अरु विकल्प छैन। माइकिङ गरेर समुदायमा घरघरमा तथा टोलटोलमा जनचेतना जगाउने काम भइरहेको छ। अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन सबैलाई आग्रह गरेका छौँ। मास्क, स्यानिटाइजरजस्ता स्वास्थ्य सुरक्षाका आधारभूत सेवाहरू उपलब्ध गराइरहेका छौँ। घरबाट बाहिर निस्किँदा मास्क, पञ्जा प्रयोग गर्न अनिवार्य गरेका छौँ। 

संक्रमितहरू तथा सम्पर्कमा रहेका व्यक्तिहरूको खोजी गरिरहेका छौँ। यसमा वडाको स्वास्थ्य टोली अहोरात्र खटिएको छ।  अहिले वडाका ३६ बिरामीहरूमध्ये कतिपय टेकु तथा पाटन अस्पतालमा हुनुहुन्छ भने कतिपय होम आइसोलेसनमै बस्नु भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

संक्रमितहरुलाई अस्पतालले उपयुक्त खानपानको व्यवस्था नगरेको बिरामीहरुको आरोप छ। कोरोना संक्रमण भएको अवस्थामा रोगप्रतिरोधात्मक क्षमता विकासका लागि धेरै पोसिलो खानेकुरा खानुपर्छ भनिएको छ। तर अस्पतालमा बिहान ब्रेकफास्ट, सादा खाना, दिउँसो सामान्य खाजा र बेलुका सादा खानाबाहेक केही नदिएको गुनासो धेरैले सुनाउनु भएको छ। यस्तो खानपानले त संक्रमितहरूलाई झन् कमजोर बनाउँछ। र झनै जोखिम बढाउँछ। झोलिलो पदार्थ, फलफूल माछामासु खानुपर्ने बिरामीहरूले अस्पतालमा मन लागेको बेला पानीसमेत खान नपाउने गुनासो छ। 

पछिल्लो समय त अस्पतालको सेवा राम्रो नहुँदा कतिपय संक्रमितहरू होम आइसोलेसनमा बस्न रुचाउनु भएको छ। हामीले पनि सुरक्षित भएर होमआइसोलेसनमा बस्न सक्ने वातावरण छ भने उहाँहरूलाई सुरक्षित भएर होम आइसोलेसनमै बस्न भनेका छौँ। यसरी होम आइसोलेसनमा बसेको अवस्थामा सास फेर्न अप्ठ्यारो भयो भने वा अन्य स्वास्थ्य समस्या देखिन थाल्यो भने हामीले तत्काल खबर गर्न भनेका छौँ।

उहाँहरू सबैलाई एम्बुलेन्स नम्बर पनि उपलब्ध गराएका छौँ। गाह्रो भयो भने उहाँहरूले तुरुन्त एम्बुलेन्स बोलाएर अस्पताल जान सक्नुहुन्छ। वडाको स्वास्थ्य टोलीले पनि दैनिकजसो फोनमार्फत् सान्त्वना तथा परामर्श दिने गरेको छ। म स्वयं पनि दैनिकजसो सबै संक्रमितहरूको सम्पर्कमा रहने गरेको छु। 

Xtrem
Xtrem

अहिले संक्रमितहरूका लागि सान्त्वना पनि औषधिजस्तै भएको छ। उहाँहरुलाई दिनमा एकपटक फोन गरेर नआत्तिनुस् केही हुँदैन। तातोपानी खानुस् र घरेलु उपाएहरु अपनाउनुस् भनेर सान्त्वना दिँदा पनि आफूहरुलाई आधा जति समस्या घटेको बताउनुहुन्छ। 

एकजना सुरक्षाकर्मीमा कोरोना संक्रमण भएपछि उहाँ आत्तिनु भएको थियो। मैले केही हुँदैन। विस्तारै निको हुन्छ नआत्तिनुस् भनेर ढाडस दिइरहेँ। सिटामोल तातोपानीसँगै घरेलु उपाय अपनाउन भनेँ। संक्रमण भएको दुई दिनमै आफूमा देखिएको समस्या आधा घटेको उहाँले बताउनु भयो। 

यसरी अन्य संक्रमितहरुसँग पनि नजिकिएर जतिसक्दो आत्मबल बढाउन प्रोत्साहन गरिरहेको छु। यसबाट धेरैजनाले आफूलाई हल्का महसुस भएको बताउनु भएको छ। आफू वडाको अभिभावक भएको हिसाबले पनि मैले सोहीअनुसार काम गरिरहेको छु। अब कोरानाको औषधि नआएसम्म संक्रमितहरूलाई सान्त्वना दिनु र सचेत गराउनुको विकल्प पनि देखेको छैन। 

(काठमाडौं महानगरपालिका-१० का वडाध्यक्ष केसीसँग नेपाल लाईभकर्मी निर्मला घिमिरेले गरेको संवादमा आधारित)

प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  २२:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ
सभापतिमा गगनसहित ३ जना भिड्ने
एक गोल र दुई असिस्ट गर्दै बिदा भए मेसी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ बुधबार, असोज २१, २०८३
सभापतिमा गगनसहित ३ जना भिड्ने बुधबार, असोज २१, २०८३
एक गोल र दुई असिस्ट गर्दै बिदा भए मेसी बुधबार, असोज २१, २०८३
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ? बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्