• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

लामो समय विद्यालय बन्द भएपछि पाठ्यक्रम छोट्याउने विद्यालयहरूको तयारी

64x64
नेपाल लाइभ सोमबार, भदौ १, २०७७  २०:३२
1140x725
फाइल तस्बिर

काठमाडौ– कोभिड–१९ को महामारी र लकडाउनका बेला पनि विद्यार्थीको सिकाईलाई निरन्तरता दिन सरकारले ल्याएको वैकल्पिक शिक्षा प्रभावकारी नभएको गुनासो आइरहेको छ। शैक्षिक सत्रको चार महिना विद्यालय खुल्न सकेनन्। शैक्षिक सत्र खेर जान नदिन सामुदायिक विद्यालयहरु पाठ्यक्रमलाई घटाएर छोटो समयमा पठनपाठन पूरा गर्ने गरी नयाँ पाठ्यक्रमको तयारीमा लागेका छन्। 

शिक्षा पत्रकार समूहले आयोजना गरेको भर्चुअल संवाद ‘सामुदायिक विद्यालयहरूमा वैकल्पिक शिक्षणको अवस्था र योजना ः सातै प्रदेशको अनुभव’मा प्रधानाध्यापकहरूले सो जानकारी गराएका हुन्। कोरोना महामारीको प्रभाव कहिलेसम्म रहने टुङ्गो नलाग्दासमेत सरकारले वैकल्पिक शिक्षाबाहेक अरु उपायबारे निर्णय नलिएपछि शिक्षक, विद्यार्थी र अभिभावक अन्योलमा छन्। 

सामुदायिक विद्यालयका शिक्षकहरूले विद्यार्थीको अध्ययन निरन्तरता दिन भर्चुअल कक्षादेखि टेलिभिजन, रेडियो तथा एफएममार्फत् कार्यक्रम गर्ने र टोल टोलमा पुगेर भौतिक दुरी कायम गर्दै अध्यापन गर्दै आएको बताएका छन्। 

प्रदेश १ झापाको २ हजार ५ सय विद्यार्थी रहेको महेन्द्रा धुलावारी माविका प्रधानध्यापक महेन्द्रविलासी लुईंटेलले वैकल्पिक शिक्षाका लागि सबैको पहुँच नभएकाले नगरपालिकालाई अनुरोध गरेर विद्यार्थीलाई टोलटोलमा रेडियो वितरण गरेको बताए। ‘प्रत्येक्ष विद्यालयमा बोलाउन नसक्ने भएकाले वरिपरिका ७ वटा टोलमा भएका आमा समूहलाई प्रतिनिधिको रुपमा विद्यालय बोलाई रेडियो सुन्ने बालबालिकाको बारे बुझ्यौं,’ उनले भने, ‘अहिले घरमा रेडियोभन्दा मोबाइल मात्र प्रयोग गर्ने गरेको विद्यालयको पहलमा प्रत्येक वडामा २९ ओटा रेडियो वितरण गर्‍यौं।’ 

रेडियो वितरण गरेपछि रेडियोमार्फत दैनिक १ घण्टा कार्यक्रम प्रसारण र  ईन्टरनेट सुविधा भएका ६ देखि १० कक्षाका विद्यार्थीलाई गणित, अंग्रेजी, विज्ञान, ऐच्छिक गणित जस्ता मुख्य विषय पढाउदै आएको लुईटेलले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

सुदुरपश्चिम प्रदेश धनगढीका पञ्चोदय माविका प्रअ हरिशकुमार ओझाले विद्यालयमा क्वारेन्टाइन समेत राखिएकाले अझै ३५ प्रतिशतभन्दा बढी विद्यार्थी पाठ्यपुस्तक लिनसमेत नआएको बताए। विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी बझाङ, दार्चुलालगायतका पहाडी भेगका भएको र उनीहरु गाउँ गएकाले पुस्तक लिन नआएको र अनलाइन कक्षा पनि सबैका लागि सम्भव नभएको उल्लेख गरे।

कर्णाली प्रदेश दैलेख जनता प्रधानध्यापक पार्वती पोखरेलले विद्यार्थीलाई गत वर्षको विवरणका आधारमा भर्ना गरेको र फोन गर्दै पाठ्यपुस्तक वितरण गरेको बताए। उनका अनुसार, सरकारले असार १ देखि  टिभि, रेडियोबाट बैकल्पिक शिक्षा दिने भनेपछि सबैलाई यसैअनुसार गर्न खबर गरेको तर ईन्टरनेटको पहुँच नभएकाले अनलाइन कार्यक्रम गर्न भने भएन।

बाग्मती प्रदेश मकवानपुरको अमर माविका प्रधानध्यापक मालती उप्रेती ३० प्रतिशत विद्यार्थीको मात्र अनलाईनको पहुँच भएको बताउँछन्। आफ्नो विद्यालयमा सुकुम्बासी वर्गका बालबालिका बढी भएकाले उनीहरुका लागि बैकल्पिक सिकाई लागू गर्न नसकेको उल्लेख गरे।

Xtrem
Xtrem

प्रदेश ५ दाङ श्री मावि मौरीघाटकी  प्रधानध्यापक सीता रिजालले राप्ती गाउँपालिकाले संस्थागत÷सामुदायिक सबै अभिभावकलाई बोलाएर विषयगत विज्ञ शिक्षकबाट कार्यक्रम बनाएर टिभी ÷रेडियोबाट प्रसारण गर्दै आएको बताइन्। तर, प्रत्यक्ष जस्तो प्रभावकारी नभएको अभिभावकको गुनासोपछि समूह बनाएर साउनभर समुदायमा गएर पढाइएको थियो। त्यहाँ पनि कोरोना संक्रमित बढेपछि सिकाई बन्द छ। 

यसैगरी, गण्डकी प्रदेश पोखरा कालिका माविकी निर्मला मानन्धरले अनलाइन कक्षा प्रभावकारी नभएपछि सेल्फ लर्निङ पुस्तक सबै कक्षाका विद्यार्थीलाई वितरण गरेको बताइन्। भौतिक दुरी कायम गरेर विद्यार्थीलाई हप्तामा १ पटक पालैपालो बोलाउने र होमवर्क दिने गरेको तथा अभिभावकलाई समेत गाइड गर्न अनुरोध गरेको उनको भनाइ छ।

काठमाडौँ निलबाराही माविका प्रधानध्यापक जानुका पौडेलले कोभिडका कारण विद्यार्थीहरुलाई खानबस्न समस्या भएर तीन महिनाका लागि राहातसमेत दिएको बताउँछिन्। असारदेखि स्थानीय एफएमबाट कक्षा सञ्चालन र नेपाल टेलिभिजनबाट संचालित भर्चुअल कक्षाको उपयोग गर्न विद्यालयले अनुरोध गरेको थियो। विद्यालयले बैकल्पिक शिक्षाबारे सर्भेक्षण पनि गरेकोमा भर्चुअल सिकाई ३५ प्रतिशतको मात्र पहुँचमा रहेको पाइएको उनले उल्लेख गरिन्। 

प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  २०:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ
सभापतिमा गगनसहित ३ जना भिड्ने
एक गोल र दुई असिस्ट गर्दै बिदा भए मेसी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ बुधबार, असोज २१, २०८३
सभापतिमा गगनसहित ३ जना भिड्ने बुधबार, असोज २१, २०८३
एक गोल र दुई असिस्ट गर्दै बिदा भए मेसी बुधबार, असोज २१, २०८३
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ? बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्