• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार १९, २०८२ Thu, Jul 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
'बिहे गर्छु' भन्दै नेपाली युवतीबाट ४८ लाख ठगी, ठमेलबाट पक्राउ परे अफ्रिकी युवक
64x64
नेपाल लाइभ आइतबार, साउन ३२, २०७७  १८:१६
1140x725

काठमाडौं- इन्टाग्राममा मार्क एरोन नाम गरेका व्यक्तिले केही महिना पहिलादेखि एक नेपाली युवतीसँग इन्टाग्रममा कुराकानी गर्न सुरु गरे। इन्टाग्राममै भएको परिचयमा ती युवकले आफू लन्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर भएको बताए। त्यसपछि नेपाली युवती ती व्यक्तिसँग झनै खुलेर कुराकानी गर्न थालिन्। 

सञ्जालमै उनीहरूको यतिसम्म कुराकानी भयो कि, दुईबीच बिहे गर्ने पक्कापक्की नै भयो। विवाह गर्ने र आफ्नो हुनेवाला श्रीमतीलाई नेपाली नयाँ वर्षमा केही उपहार पठाउन लागेको ती युवकले नेपाली युवतीलाई सुनाए।

उपहारमा थिए, हिराको औंठी, महँगो घडी, सुनको सिक्री र दुई लाख तीस हजार पाउन्ड नगद। यी नेपाली युवतीलाई विश्वासमा दिलाउन ती व्यक्तिले यी सबै सामानको फोटो समेत खिचेर इन्टाग्राममा पठाए। बिहे गर्न लागेको युवकले उपहार पठाएको भनेर युवतीले विश्वास पनि गरिन्।

ठग्ने योजना बनाएर युवतीलाई विश्वासमा पारिसकेका ती युवकले सामानको भन्सार छुटाउन र एक्सचेन्ज चार्ज बुझाउनका लागि भन्दै पटक पटक गरेर ४८ लाख ५४ हजार ४ सय २० रुपैयाँ पठाउन लगाए। ती व्यक्तिले भनेजसैगरी युवतीलै ४८ लाख ५४ हजार ४ सय २० रुपैयाँ पनि पठाइन्।

पैसा पाएपछि ती व्यक्ति सम्पर्कविहीन भएपछि युवतीले आफू ठगिएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएकी थिइन्। तीनै युवतीको उजुरीको आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले अफ्रिकी देश रिपब्लिक डी एनोग्लाका सिल्भा एन्टोनिओ डि कोस्टालाई शुक्रबार ठमेलबाट पक्राउ गरेको छ। 

उनै कोस्टाले पुनः २० लाख रुपैयाँ भन्सार छुटाउन लागि आवश्यक परेको भन्दै ती युवतीलाई पैसा लिएर नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा आउन भनेका थिए। उक्त होटलमा प्रहरीसहित पुग्दा उनी त्यहाँ थिएनन्। पछि उनले फेरि सोल्टी होटलमा ती युवतीलाई बोलाएका थिए। उनै कोस्टालाई ठमेलबाट प्रहरीले पक्राउ गरेको हो। 

कोस्टाले पक्राउ परेकै दिन एक युवतीबाट ३७ हजार रुपैयाँ समेत ठगी गरेको पाइएको महाशाखाले जनाएको छ। कोस्टाले नक्कली नोटसमेत बनाउने गरेको पाइएको छ। नक्कली नोट बनाउन प्रयोग हुने केमिकल तथा कागजसमेत उनीबाट बरामद गरिएको महाशाखाले जनाएको छ। 

पक्राउ परेका कोस्टा गत फागुन २४ गते नेपाल आएको पाइएको छ। त्यसपछि उनले यसैगरी युवतीलाई प्रलोभनमा पारेर ठगी गर्ने गरेका थिए। प्रहरीले उनको साथबाट ३ लाख १५ हजार ७ सय ४५ नेपाली रुपैयाँ, ९०० अमेरिकी डलर, एटिएम कार्डहरु, ल्यापटप, नक्कली मुद्रा जस्तो देखिने १ हजारका नोट ३ थान, विभिन्न देशका मुद्रा, नककली नोट बनाउन प्रयोग गरिने कागजको बन्डल, केमिकल, टेपलगायतका सामानहरु बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका कोस्टालाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ। ५ दिनको म्याद लिएर उनीमाथि अनुसन्धान सुरु भएको छ।

प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७  १८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरले आसिफ र ललितसहित ७ खेलाडी रिटेन गर्यो
दिलभूषण पाठकलाई २५ हजार धराैटीमा छाड्न अदालतको आदेश
विवादित काश्मीरमा हिन्दू तीर्थयात्रा सुरु
सम्बन्धित सामग्री
सामाजिक सञ्जालमार्फत गायिका एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ नेपाल प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट चितवनका गुञ्जन राईलाई पक्राउ गरेको हो। बिहीबार, असार १९, २०८२
कर्णाली विकास बैंक घोटाला प्रकरणमा एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र पक्राउ मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपालगन्जबाट पक्राउ गरेको हो । उनी विसं २०६६ सालदेखि ०७५ सालसम्म कर्णाली विक... बुधबार, असार १८, २०८२
खुकुरी प्रहार गरी श्रीमतीको हत्या गए राति निजले खुकुरी प्रहार गरेर देविको हत्या गरेका हुन्। बुधबार, असार १८, २०८२
ताजा समाचारसबै
जनकपुरले आसिफ र ललितसहित ७ खेलाडी रिटेन गर्यो बिहीबार, असार १९, २०८२
दिलभूषण पाठकलाई २५ हजार धराैटीमा छाड्न अदालतको आदेश बिहीबार, असार १९, २०८२
विवादित काश्मीरमा हिन्दू तीर्थयात्रा सुरु बिहीबार, असार १९, २०८२
राप्रपा बैठक : यस्तो छ निर्णय बिहीबार, असार १९, २०८२
साताको अन्तिम दिन बढेर बन्द भयो सेयर बजार, फाइनान्समा फर्कियो आकर्षण बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
हिमाचलमा बादल फाट्दा १० जनाको मृत्यु, ३५ बेपत्ता बुधबार, असार १८, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
बारामा जगदम्बा स्टिलको भट्टी पड्कियो, केही मानिस घाइते बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्