• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा एकता अक्षुण्ण रहने सुनिश्चित भएको छ : महासचिव पौडेल 

64x64
नेपाल लाइभ शुक्रबार, साउन ३०, २०७७  १७:३०
1140x725

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले नेकपा एकता अक्षुण्ण रहने सुनिश्चित भएको दाबी गरेका छन्। पार्टी विवाद समाधान समितिका संयोजक पौडेलले सञ्चारमाध्यमलाई प्रक्रिया दिँदै पार्टीभित्र देखिएका समस्यालाई संस्थागत ढंगले समाधान गरिने बताएका हुन्।

नेकपा अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले पौडेलको संयोजकत्वमा गठन गरेको समितिमा स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, भीम रावल र पम्फा भुसाललाई राखिएको छ।  

‘नेकपामा कुनै किसिमको विग्रह आउँदैन। नेकपा एकताबद्ध भएर अघि बढ्छ। नेकपाको एकता अक्षुण्ण रहनेछ भन्ने आजको समिति बनेदेखि सुनिश्चित भएको छ,’ पौडेलले भने, ‘पार्टीमा जे जस्ता समस्याहरु देखिएका छन्। ती समस्याहरुलाई सस्थागत ढंगले समाधान गर्ने ढंगले अगाडि बढ्ने छौँ।’

कार्यदलले पार्टीका समस्या पहिचान गर्नुका साथै समाधानका उपायसमेत प्रतिवेदनमा सुझाउने पौडेलले बताए। आफूहरुले समस्या समाधानका उपाय छलफलबाट पहिचान गरी अध्यक्षद्वयलाई पेस गरिने उनले बताए।  प्रतिवेदनलाई आधार मानेर अध्यक्षद्वयले पार्टीमा पेस गर्ने बताएइको छ। 

महासचिव पौडेलको भनाइ उनकै शब्दमा
आज खासगरी दुई जना अध्यक्षबीच गम्भीर छलफल भयो। छलफलपछि एउटा महत्वपूर्ण निष्कर्षमा पुग्नु भएको छ। हाम्रो पार्टीको आन्तरिक जीवनमा जे जस्ता समस्याहरु देखा परे, ती समस्याको सकारात्मक समाधान खोज्दै नेकपाको एकतालाई अक्षुण्ण राख्नुपर्छ। यो एकतालाई सबल तुल्याउनु पर्छ, नेपाली जनताले नेकपामाथि जुन प्रकारको आशा अपेक्षा, विश्वास र भरोसा गरेका छन् त्यो पूरा गर्नुपर्छ।

Ncell 2
Ncell 2

नेकपा एकताबद्ध भएर अघि बढ्नुपर्छ भन्ने निष्कर्षमा उहाँहरु पुग्नु भएको छ। हामीभित्रका समस्याहरु हाम्रो नियन्त्रणभित्रै छन्। हाम्रो काबु बाहिर छैनन्। समाधान गर्ने सामर्थ हामीसंग छ। हामी ती समस्याको समाधान गर्न सक्छौं भन्ने निष्कर्ष छ।

कतिपयले नेकपाको विग्रहको जुन कल्पना गरेका थिए। अब  नेकपामा कुनै किसिमको विग्रह आउँदैन। नेकपा एकताबद्ध भएर अघि बढ्छ। नेकपाको एकता अक्षुण रहनेछ भन्ने आजको समितिदेखि सुनिश्चित भएको छ। आजका मितिसम्म जे जस्ता समस्याहरु देखिएका छन् ती समस्याहरुलाई सस्थागत ढंगले समाधान गर्नेगरी अगाडि बढ्ने छौँ।

दुई अध्यक्षको अधिकारलाई प्रयोग गर्दै ६ सदस्यीय कार्यदल गठन गर्नुभएको छ। कार्यदलले समस्या के हुन समाधान के हुन सक्छ भन्ने विषयमा विस्तारपूर्वक छलफल गरेर छिटो प्रतिवेदन पेश गर्ने छ। त्यो प्रतिवेदनलाई समेत आधार मानेर दुई अध्यक्षले औपचारिक पार्टी बैठकमा प्रस्तुत गर्नु हुने छ। पार्टीका आन्तरिक जीवनमा समस्या समाधान गर्नेगरी अगाडि बढ्नेछौँ। 

आज नेकपा सम्पूर्ण नेता सबै कार्यकर्ता,सदस्य र मतदाताहरु नेकपासंग आफ्नो भविय देख्नेहरु स्वदेश तथा विदेशमा रहनु भएका सबैलाई आस्वस्त हुन आग्रह गर्दछु। नेकपा आफ्ना अभिभारा पुरा गर्दै अगाडि बढ्ने छ। नेकपा विग्रहको खोजी गर्ने शक्ति,प्रवृत्तिहरु र शक्तिहरुलाई स्पष्टसँग भन्न चाहन्छु। नेकपाभित्र खेल्ने व्यर्थका कोसिसहरु नगरे हुन्छ। नेकपा आफ्ना अभिभारा के हो भन्ने बुझ्न सक्षम छ। जनताले दिएको जिम्मेवारी पूरा गर्न  प्रतिवद्ध छ।

केन्द्रीय कमिटीको दोस्रो बैठकपछि हाम्रो आन्तरिक जीवनमा देखा परेका क्रमिक रुपमा जटिल रुपमा बन्दै बन्दै गए। त्यो निक्कै जटिल अवस्थामा पुगेको सत्य हो। जसले गर्दा सरकार र पार्टीका काममा व्यवधानहरु खडा भए। पार्टीका कामहरुपनि प्रभावकारी रुपमा अगाडि बढ्न सकेनन्। अब हामी सरकार र पार्टीका कामहरु प्रभावकारी ढंगले अगाडि बढाउने छौँ। सरकार पार्टीका काम प्रभावकारी ढंगले संगसंगै राष्ट्रिय राजनीतिमा प्रस्तुत हुने छौँ। अहिले सबैको चाहना समस्याको समाधान थियो। नेकपामा जुन किसिमको समस्या प्रकट भयो। त्यो समस्या सबैका लागि चिन्ता र चासोको विषय थियो। हामी किन यस्ता समस्यामा अल्झिन बल्झिन पुग्यौं? ती समस्याका समाधानका उपाय के हुन् भनी छलफल गर्छौं।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस्
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता
सम्बन्धित सामग्री
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आयोगले आज एक विज्ञप्ति जारी गर्दै त्यस्ता व्यक्तिले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिम निव... आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै समयको मागअनुसार मार्गप्रशस्त गर्न गगनले आग्रह गरे । आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता बिहान सवा ८ बजेबाट सुरू भएको हो। अहिलेसम्म ६२.४ प्रतिशतले नाम दर्ता गराइसकेको कार्यक्रममा जानकारी... आइतबार, पुस २७, २०८२
ताजा समाचारसबै
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्