फाइल तस्बिर
काठमाडौं- नेपालमा कोरोना संक्रमण बढेको भन्दै सरकारले भारतीय नगारिकलाई नेपालमा श्रम गर्न आउनका लागि रोक लगाएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
सरकारले भारतबाट श्रम गर्न नेपाल प्रवेश गर्न रोक लगउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।
सीमा क्षेत्रमा आवाजावत बढ्दा संक्रमण फैलिएकाले यस्तो निर्णय गरिएको प्रवक्ता खतिवडाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।