विराटनगर– भारतीय दूतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा बिष्फोटको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई नेता पक्राउ परेका छन्।
प्रहरीले नेकपाका जिल्ला सेक्रेटरी उयद राई भिम लिम्बुलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनाउपर मुद्दा प्रक्रिया अघि बढाइएको मोरङका एसपी अरुणकुमार बिसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।