• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

‘अल्टर्ड मेन्टल स्टाटस’ यो पनि हुन सक्छ कोभिडको प्रारम्भिक लक्षण

64x64
नेपाल लाइभ बुधबार, साउन २१, २०७७  १५:२५
1140x725

-यो अध्ययनले उब्जाएका प्रारम्भिक प्रश्नहरू 
श्वासप्रश्वास र ज्वरोको समस्या नदेखिँदा पनि अल्टर्ड मेन्टल स्टाटस (एएमएस)लाई कोभिड-१९ को क्लिनिकल मार्करको रूपमा जान्नुपर्ने। 

-यो अध्ययनले पत्ता लगाएका मुख्य विषय
एएमएस‚ कोभिड-१९ संक्रमणको प्रारम्भिक लक्षणमध्येकै एक हुन सक्छ। विशेषगरी वृद्धवृद्धामा विभिन्न जटिलता उत्पन्न गरी कोभिड-१९ ले उनीहरूलाई बढी असर गर्ने गर्छ। त्यसैले कोभिड १९ संक्रमणको सुरूवाती चरण (श्वासप्रश्वासको समस्याभन्दा पनि पहिलेको चरण)मा देखिने सम्भावित लक्षण एएमएसलाई मानी सुरूवाती चरणमा नै यसको उपचार गर्नुपर्दछ। 

-यो अन्वेषणको अर्थ 
विशेषगरी कुनै समुदायमा वृद्धवृद्धालगायतका हरेक कोभिड १९ संक्रमितको पहिचान गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ। यसले गर्दा हरेक संक्रमित व्यक्तिलाई समयमै उपचार गर्न र क्वारेन्टाइनमा राख्न सकिनेछ। 

संक्षेपमा 
कोरोना भाइरस सर्वप्रथम सन् २०१९ नोभेम्बरमा चीनको हुवे प्रान्तबाट फैलिएको थियो। यो भाइरसले केही महिनामै विश्वमै महामारीको रूप लियो। यसले विशेषगरी वृद्धवृद्धालाई बढी असर गर्छ। यसले संक्रमण भएको केही दिनपछि यसका विभिन्न लक्षणहरू देखाउन थाल्छ। कोरोना भाइरस थुक्दा‚ हाच्छ्यूँ गर्दा‚ खोक्दा मुखबाट निस्कने थुकका छिटाबाट एकअर्कामा सर्ने गर्छ। भीडयुक्त क्षेत्र र वृद्धाश्रमलगायतका केयर होममा बस्ने व्यक्तिमा यसको जोखिम अन्यको तुलनामा बढी हुन्छ। सुरूमै उचित उपचारका विधी अपनाउनका लागि संक्रमण भएको सुरूवाती चरणमै संक्रमितको पहिचान गर्नु महत्त्वपूर्ण हुन्छ। सेन्टर फर डिजिज कन्ट्रोल गाइडलाइन्ससहित धेरै स्वास्थ्यविज्ञले मुख्यतया कोभिड १९ का प्रमुख तीन लक्षण बताएका छन् : ज्वरो‚ खोकी र श्वासप्रश्वासमा समस्या। हामीले कोभिड-१९ संक्रमणको सुरूवाती चरणमा ज्वरो र श्वासप्रश्वासको समस्या नभएका तर एएमएसका लक्षण भएका ४ वृद्धवृद्धा (कोरोना संक्रमित) को बारेमा उल्लेख गरेका गरेका छौं।

उद्देश्य
सन् २०१९ डिसेम्बर ३१ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गर्‍यो। यसैगरी सन् २०२० मार्च ११ मा डब्लूएचओले वैश्विक महामारीको घोषणा गर्‍यो। भाइरसले निमोनिया‚ श्वासप्रश्वास हुँदै मृत्युसम्मको अवस्था निम्त्याउन सक्छ। यसले विशेषगरी वृद्धवृद्धा (हाइपर टेन्सन‚ आस्थ्मा‚ मधुमेह र मुटुरोगको समस्या भएका)हरूमा बढी असर देखाउने गर्छ। अमेरिकामा ६५ वर्ष र त्यसभन्दा माथिका धेरैजसो संक्रमितहरू अस्पताल भर्ना भएको तथ्यांक छ।

Ncell 2
Ncell 2
nimb
nimb

खोक्दा‚ हाच्छ्युँ गर्दा ६ फिटभन्दा नजिक रहेमा यो संक्रमण मान्छेबाट मान्छेमा सर्ने प्रबल सम्भावना रहन्छ। कोरोना भाइरस कुनै सतहमा ९ दिनसम्म पनि रहन सक्छ। सामुदायिक बसोबासको वातावरण र वृद्धवृद्धामा यो रोग छिटै फैलने सम्भावना उच्च रहन्छ।

चीनमा सुरूवाती चरणमा ४४ हजारभन्दा बढी संक्रमितमा गरिएको एक अध्ययनमा प्रायःजसो संक्रमितहरूमा कोभिडको सामान्य लक्षण देखिएको र लक्षण नै नदेखिएका ज्यादा संक्रमित रहेको पुष्टि भएको थियो। त्यसैगरी सो अध्ययनअनुसार कूलमध्ये १४ प्रतिशत संक्रमितलाई श्वासप्रश्वासमा समस्या देखिएको र ५ प्रतिशत संक्रमितलाई गम्भीर प्रकारका लक्षण देखिएको थियो। प्रायः कोभिड-१९ संक्रमित व्यक्तिहरूमा प्रमुखरूपमा ज्वरो (९८%)‚ खोकी (७६%)‚ कमजोर महशुस हुने (४४%) जस्ता लक्षण देखिएको थियो। त्यस्तै कफ आउने (२८%)‚ टाउको दुख्ने (८%) र झाडापखाला (३%) जस्ता लक्षण भने थोरै संक्रमितमा पाइएको थियो। अमेरिकामा गरिएको एक अध्ययनमा कोरोना संक्रमित व्यक्तिमध्ये जम्मा १९ प्रतिशत व्यक्तिमात्र अस्पताल भर्ना हुनेगरेका छन् भने तीमध्ये पनि ६ प्रतिशतमात्र इन्टेन्सिभ केयर युनिटमा भर्ना हुने भएका छन्।

नतिजा
हामीले ४ जना संक्रमित वृद्धवृद्धा (३ महिला‚ १ पुरूष) मा गरेको एक अध्ययनमा उनीहरूलाई कोभिड १९ भएपछि सबैभन्दा पहिला एएमएसको समस्या भएको देखिएको छ। 
१) द्विविधा हुने‚ रीस उठ्ने‚ झर्को लाग्ने‚
२) सुतिरहेकै बेलामा पखाला आएपनि त्यसको ज्ञान नहुने‚
३) दुई संक्रमितलाई भने द्विविधा हुने‚ स्थितिभ्रान्ति र खाना नरूच्ने समस्या देखिएको थियो।
अध्ययन गरिएका सबै संक्रमितलाई एएमएसको समस्या देखिएको २४-४८ घण्टाभित्रै आपतकालीन कक्षमा सारिएको थियो। यस्तो भएको ७-८ दिनमा नै उनीहरूको कोरोना परीक्षण गराउँदा सबैमा पोजेटिभ देखिएको थियो। सबै बिरामीलाई छातिको एक्सरे गर्दा निमोनिया देखिएको थियो। यीमध्ये २ जनाको अवस्था अझैपनि गम्भीर छ।

Xtrem
Xtrem

निष्कर्ष
अध्ययन गरिएका सबै संक्रमितलाई नियाल्दा कोभिड १९ को सुरूवाती लक्षण एएमएस हुनसक्ने देखिएको छ। युवा संक्रमितहरूमा श्वासप्रश्वासको समस्या अधिक मात्रामा देखिएको छ। संक्रमितले आफूलाई ज्वरो अथवा श्वासप्रश्वाससँग सम्बन्धित समस्या देखिन थालेपछिमात्र उपचार गरेमा रोग निको हुन तुलनात्मक रूपमा संक्रमण भएको सुरूवाती चरणमा लाग्ने समयभन्दा बढी समय लाग्ने अध्ययनले देखाएको छ। त्यसैले ज्वरो‚ श्वासप्रश्वासमा समस्या आउनुभन्दा अघि एएमएसजस्तो लक्षण देखापरेमा त्यो कोभिड १९ को लक्षण हुनसक्ने अध्ययनको निष्कर्ष रहेको छ। 

प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १५:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत शनिबार, असोज २४, २०८३
‘निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्’: महासचिव पोखरेल शनिबार, असोज २४, २०८३
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्