• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

'रूप जले पनि सपना जलेको छैन'

64x64
नेपाल लाइभ सोमबार, साउन १९, २०७७  १२:५१
1140x725
प्रतिनिधि सभाको महिला तथा सामाजिक समिति उपस्थित भएर आफ्ना पीडा सुनाउँदै मुस्कान खातुन।

काठमाडौं–एसिड आक्रमणबाट घाइते भई उपचाररत मुस्कान खातुनले अपराधीहरुले आफ्नो रुप जलाए पनि आफ्नो सपना जलाउन नसकेको बताएकी छन्। प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले एसिड पीडितको अवस्था र चाल्नुपर्ने कदमका विषयमा आज गरेको छलफलमा उपस्थित भएकी उनले आफूमाथि त्यस्तो घटना भए पनि आफ्नो सपनालाई टुट्न नदिएको बताइन्। 

‘देशका लागि केही गर्ने मेरो सानोदेखिको सपना थियो, त्यही सपना लिएर अगाडि बढिरहेकी थिएँ, तर यस्तो घटना भयो। तै पनि मेरो सपनालाई टुट्न दिएको छैन, जसरी भए पनि त्यसलाई पूरा गर्छु। ती अपराधीले मेरो मुख जलाए, तर मेरो सपना जलाएको छैन, सबैजनाको मोटिभेट पाएर म धेरै नै स्ट्रङ भएकी छु।’

उनले एसिड बेच्नेलाई अपराधीलाई जन्मकैद हुनुपर्ने माग पनि गरिन्। ‘हाम्रो दाग जाँदैन, जीवनभरिका लागि बस्छ, त्यसैले म भन्न चाहन्छु, अपराधीलाई जन्म कैद नै हुनुपर्छ,’उनले भनिन्। 

उनले उपचारमा आर्थिक समस्या परेको समेत बताइन्। बुबाको काम पनि नभएकाले अहिले आर्थिक समस्या परिरहेको सुनाइन्। उनले भनिन्, ‘डाक्टरले ४/५ पटक औषधि लगाउन भन्नु भएको छ। पैसा नभएर अप्रेसन कसरी होला चिन्तित छु।’ उनले सरकारसँग उपचार खर्चको अनुरोधसमेत गरिन्।

उनले महिला समितिमा व्यक्त गरेका विचार:


बिहान ६ बजे पढ्न निस्केको थिएँ। दुई जना अपराधीहरु उभिइरहेका थिए जगमा एसिड लिएर। त्यो जगको एसिड पानी हो भनेर मलाई खान लगाए। तर मैले नखाँदा ममाथि एसिड हाने। उम्लेको पानीजस्तै मलाई अनुभव भयो। मेरो हातको कालो धब्बा हटाउन खोज्दा मासु नै निस्किेर आयो। त्यो देखेर म कराउन थालें। २ जना आउनुभयो र मेरो बाबाको नम्बर माग्नु भयो। नम्बर दिएँ। 

मलाई एकदमै पोलिरहेको थियो। जलेको मासु खसिरहेको थियो। म बेहोस भएँ। अनि मलाई नारायणी अस्पताल लगियो। 

Ncell 2
Ncell 2
nimb
nimb

हाम्रो आर्थिक अवस्था एकदम कमजोर थियो। मेरो बाबाले कमाएर सबैलाई सम्हालिरहनुभएको थियो। मलाई डर लागेको थियो। ‘बाबा, ममी मलाई के भयो, एकदमै पोलिरहेको छ, मेरो उपचार कहाँबाट गराउनुहुन्छ,’ भनें। अनि, बाबाले ‘तिमी चिन्ता नलेऊ, म जहाँबाट भए पनि उपचार गर्छु’, भन्नुभयो। 

त्यो बेला हामीसँग एक रुपैयाँ पनि थिएन। त्यसबेला प्राप्त भएको ५० हजार सहयोगले कीर्तिपुर अस्पताल आइपुग्यौं। त्यहाँ उज्वलविक्रम थापा आइपुग्नुभयो, उहाँले धेरै नै मोटिभेट गराउनुभयो। ५–६ दिनपछि मेरो अपरेशन भयो। मुख्यमन्त्री लालबाबु राउतले ५ लाख दिने घोषणा गर्नुभयो। उहाँको पैसाले मेरो उपचार भयो। 

अलि–अलि अरु नेपालीले सहयोग गरेर मेरो पहिलो अपरेशन भयो। दोस्रो अपरेशन पनि त्यही पैसाले भयो। 

अहिले पवित्रा दिदीको एसिड आक्रमण भएको एक दिनअघि अस्पताल पुगें। अहिले पनि म हप्ताको २ पटक अस्पताल जानुपर्छ। एकदिन डाक्टरले अनुहारको अपरेशन गर्नुपर्छ भनेर भन्नुभयो। म एकदम चिन्तित छु, मेरो अपरेशन कहाँबाट हुन्छ भनेर। कतैबाट पनि सहयोग आएको छैन। यतिखेर मेरो बाबाको काम पनि छैन। मैले गर्दा मेरोसँगै भाइबहिनीको पनि पढाई रोकिएको छ। अनुहारमा लगाउने औषधि ४, ५ पटक लगाउने भने पनि आर्थिक अवस्था कमजोर भएका कारण दिनमा एक पटक मात्र लगाएकी छु। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

म भन्न चाहन्छु,मेरोसहित सम्पूर्ण एसिडपीडितको उपचार सरकारले गरिदिनुपर्‍यो। र, सरकारले पीडितले चाहेअनुसार जागिरको पनि व्यवस्था गर्नुपर्‍यो। र, पढ्ने व्यवस्था गरिदिनुपर्‍यो। 

देशका लािग केही गर्ने मेरो सानोदेखिको सपना थियो। त्यहीसपना लिएर अगाडि बढिरहेको थिएँ। तर यस्तो घटना भयो, तर पनि मेरो सपनालाई टुट्न दिएको छैन। जसरी भए पनि पूरा गर्छु। त्यो अपराधीले मेरो मुख जलाएको छ, मेरो सपना जलाएको छैन। म यसरी नै अगाडि बढ्छु, सबैजनाको मोटिभेट पाएर म धेरै नै स्ट्रङ भएको छु।

एसिड बेच्नेलाई कारबाही गर्नुपर्‍यो। अपराधीलाई जन्मकैद हुनुपर्‍यो, किनकि हाम्रो कानुनमा ५ देखि ८ वर्षसम्मको सजाय छ। रातदिनको गन्तीले ४ वर्षमै निस्कन्छ। हाम्रो पीडा कसैले बुझ्दैन।

हाम्रो दाग जाँदैन, जीवनभरिका लागि बस्छ। त्यसैले म भन्न चाहन्छु, अपराधीलाई जन्मकैद नै हुनुपर्छ। 
 

प्रकाशित मिति: सोमबार, साउन १९, २०७७  १२:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुर्कोटमा बस १० मिटर तल खस्यो, ९ जना घाइते
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खुर्कोटमा बस १० मिटर तल खस्यो, ९ जना घाइते शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्