• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन २४, २०८३ Sun, Aug 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सांसद भन्छन्- नेटवर्किङबाट हामी नै ठगिएका छौंं, यसलाई तत्काल बन्द गरौं

‘आफ्नैले ठग्छन, मलाई प्रधानमन्त्रीसम्म बनाइदिन्छु भने’
64x64
नेपाल लाइभ बिहीबार, साउन १५, २०७७  १५:४७
1140x725

काठमाडौं- सांसदहरुले गैरकानुनी नेटवर्किङ धन्दाबाट आफूहरू नै ठगिएको बताएका छन्। विभिन्न नेटवर्किङ कम्पनीका नाममा राम्रो नाफाको लोभलालच देखाएर पैसा असुल्ने र भाग्ने धन्दाबाट आफूहरू पनि पीडित रहेको बताएका छन्। 

संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले बिहीबार वस्तुको प्रत्यक्ष बिक्रीका नाममा नेटवर्किङ व्यवसाय ब्युँतिएको विषयमा छलफल गरेको थियो। समितिमा बोल्ने अधिकांश सांसदहरुले आफुहरू कुनै न कुनै बेला नेटवर्किङ व्यवसायबाट ठगिएको बताएका छन्।

सबैभन्दा पहिला सांसद कृष्ण श्रेष्ठले आफू नेटवर्किङबाट ठगिएको बताएका थिए। म गोल्डक्वेस्ट नामको नेटवर्किङ कम्पनीबाट ठगिएको छु। वस्तुको प्रत्यक्ष बिक्रीका नाममा नेटवर्किङलाई वैधता दिन खोजिएको हो भने यो तत्काल रोकिनुपर्छ‚’ उनले आफ्नो धारणा राख्दै भने। 

अर्का सांसद गोपाल बहादुर बमले आफू पनि हर्बो, युनिटी र गोल्डक्वेस्टबाट ठगिएको सुनाए। ‘आफ्नो चिनेजानेका र नजिकका व्यक्तिहरुले नै राम्रा राम्रा कुरा सुनाउँछन्। हामी त्यसैमा मख्ख हुन्छौं। नजिककाले ठग्छन्। सचेत रहौं।’ उनले भने। 

नेपाली कांग्रेस सांसद सुजाता परियारले ७/८ वर्षअघि भारतीय नेटवर्किङ कम्पनी मेडिकेयरबाट आफू डेढ लाख रुपैयाँ ठगिएको बताइन्। ‘के–के राम्रा सामान बेच्ने भनेर ल्याउँथे। तर मान्छे भागेपछि मात्रै ठगी भन्ने थाहा भयो। मेरो त एक–डेढ लाख रुपैयाँ नै गुम्यो’ उनले भनिन्। 

nimb
nimb
Ncell 2
Ncell 2

नेकपा नेतृ सरिता कुमारी गिरीले पनि आफू भारतीय नेटवर्किङ कम्पनी एमओएले गरेको ठगीको भुक्तभोगी रहेको बताइन्। उनले विदेशमा रहेका नेपालीहरु यो धन्दाबाट बढी पीडित भएको समेत बताइन्। 

सांसद सोमप्रसाद पाण्डेयले बेला बेला विभिन्न नाम र शैलीमा नेटवर्किङ ब्युतिने गरेको बताए। आफूले २०२९ सालमा नै नेटवर्किङ भनेको ठगी हो भन्ने बुझेर त्यसपछि यसबाट टाढा रहेको बताए। ‘२०२९ सालतिर म कक्षा ९ मा पढ्थें। त्योबेला एउटा कम्पनीले १८ रुपैयाँमा बेचिरहेको जिन्सको पाइन्ट ९ रुपैयाँमा बेच्ने भन्यो। तर त्यसका लागि अरु ९ जनालाई आफूले किन्न लगाउनुपर्ने रहेछ’ उनले भने‚ ‘त्यसबेलैदेखि मलाई यो ठगी धन्दा हो भन्ने थाहा थियो। जसकारण म अरु कम्पनीमा लागिन। नत्र यी कम्पनीले त मलाई प्रधानमन्त्री नै बनाउन सहयोग गर्छु भन्नेसम्मका आश्वासन पनि दिएका थिए।’ सांसद पाण्डेयले आफूलाई गोल्डक्वेस्ट कम्पनीसँग आवद्ध रहको व्यक्तिलाई त्यसमा लागे प्रधानमन्त्रीसम्म बनाउन सहयोग गर्ने बताएको तर आफूले त्यो कुरा नपत्याएका कारण ठगिनबाट बचेको बताए। 

समितिले बिहीबारको छलफलका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी र निर्देशक समितिका विज्ञ प्रकाश पौडेललाई बोलाइएको थियो। मन्त्री, सचिव र महानिर्देशकले वस्तुको प्रत्यक्ष बिक्री आफैंमा राम्रो व्यवसायिक अवधारणा भएपनि त्यसैको आडमा नेटवर्किङ ब्युँतने चिन्ता देखिएको भएपनि आफूहरुले त्यस्तो हुन नदिने समितिलाई आश्वासन दिएका छन्। 

समितिले अहिले इजाजत पाएका कम्पनीलाई कारोबार गर्न नदिन तथा नयाँ कम्पनीलाई इजाजत नदिन निर्देशन दिएको छ। त्यस्तै विस्तृत अध्ययनका लागि सांसद सोमप्रसाद पाण्डेयको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेर १५ दिनभित्र प्रतिवेदन समितिमा पेश गर्न भनेको छ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १५:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि सुरु हुँदै
विद्रोही पक्षले भेला सार्दैछन् ?
अमेरिकाको भिसा लिन चाहनेलाई दूतावासले गरायो सचेत
सम्बन्धित सामग्री
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार त्यसैगरी, अन्य १५ जना उपभोक्ताहरूले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ (कर कट्टा गरी १ लाख रुपैयाँ) उपहार प्राप्त गरेका छन्। दुई करोड ५६... शुक्रबार, साउन २२, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार यस्तै, अन्य १५ जना उपभोक्ताले एक–एक लाख रुपैयाँ नगद उपहार जितेका छन्। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा विज... शुक्रबार, साउन २२, २०८३
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार? छापावाल सुनको मूल्य आज प्रतितोला ९ सयले वृद्धि भई २ लाख ९६ हजार ९ सय कायम भएको छ । अघिल्लो दिन प्रतितोला दुई लाख ९६ हजार थियो । शुक्रबार, साउन २२, २०८३
ताजा समाचारसबै
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि सुरु हुँदै शनिबार, साउन २३, २०८३
विद्रोही पक्षले भेला सार्दैछन् ? शनिबार, साउन २३, २०८३
अमेरिकाको भिसा लिन चाहनेलाई दूतावासले गरायो सचेत शनिबार, साउन २३, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फुटबल स्टार मेस्सीका पिता जर्जको ६८ वर्षको उमेरमा निधन शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? शनिबार, साउन २३, २०८३
मध्यरातमा प्रधानमन्त्रीले किन लेखे–एक्लै लड्नुपर्ने हुन्छ? शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्