काठमाडाैं- प्रधानमन्त्री केपी ओलीले बुधबार बाँसबारीस्थित सहिद गंगालाल हृदय राेग केन्द्रमा स्वास्थ्य परीक्षण गराएका छन्।
प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका हृदय राेग केन्द्र गएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनका अनुसार अत्यावश्यक परीक्षणपछि प्रधानमन्त्री निवास फर्किसकेका छन्।
उपचारमा संलग्न एक चिकित्सकका अनुसार उनको मुटु सम्बन्धी परीक्षण भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।