• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १९, २०८३ Sat, May 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोभिडको उपचार गर्न तोकिएकामध्ये आधा अस्पतालले राखेनन् अभिलेख

64x64
नेपाल लाइभ आइतबार, असार १४, २०७७  २०:४९
1140x725
अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्ने क्रममा ब्रिफिङ गर्दै एनएचआरसीका कार्यकारी सदस्य-सचिव डा प्रदीप ज्ञवाली (बाँयाँ) र वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमाल।

काठमाडौं- नेपालमा कोरोना संक्रमितको उपचार गरिरहेका १५ अस्पतालले मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेका कोरोना उपचारसम्बन्धी निर्देशिकाअनुसार अभिलेख नराखेको पाइएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले नेपालमा कोरोना संक्रमितको उपचार गरिरहेका ३० वटा कोभिड–१९ अस्पतालमा गरेको अध्ययनमा १५ अस्पतालले कुनै पनि अभिलेख नराखेको पाइएको हो। आइतबार परिषद्ले पत्रकार सम्मेलन गर्दै उक्त अध्ययनको रिर्पोट सार्वजनिक गरेको छ।

परिषदले वैशाख १४ देखि जेठ १४ गतेसम्म नेपाल सरकारले तोकेका निश्चित अस्पतालले देखाएको तत्परता र तयारीको आँकलन गर्न देशभरका कोभिड-१९ अस्पतालमा अध्ययन गरेको थियो।

अध्ययनको निष्कर्षअनुसार देशमा १९ कोभिड अस्पतालले मात्र संक्रमण रोकथाम समिति (इफेक्सन प्रिभेन्सन कमिटि–आइपिसी) गठन गरेका छन्। अध्ययनले ९६ दशमलव ७ प्रतिशत अस्पतालमा कोभिड व्यवस्थापन समूह निर्माण भएको र ९२ दशमलव ३ अस्पतालमा मात्र कोभिड-१९ सम्बन्धी योजना बनेको देखाएको छ। परिषद्ले यो अध्ययनले अस्पतालका १२ वटा विषयगत सूचक तय गरी तथ्यांक संकलन गरेको थियो।

जसमा स्वास्थ्य हेरचाह सुविधासम्बन्धी तत्परता तथा तयारी, पूर्वाधार, क्लिनिकल सेवा, सहायता सेवा, मानव स्रोत,औषधि तथा शिघ्र उपभोग्य सामग्री, रिफरल सुविधा, डिस्चार्ज तथा फलोअप, कर्मचारीको सुरक्षा प्रावधान, शव व्यवस्थापन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी गरिएका निर्देशिका पालनाको अवस्थाबारे अध्ययन गरेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

परिषद्का कार्यकारी सदस्य सचिव डा प्रदीप ज्ञवालीले कोरोना संक्रमण नेपाल भित्रिएपछि परिषद्‍मा कोरोनासम्बन्धी इथिकल रिभ्यू बोर्डबाट १ सय १५ वटा अनुसन्धान निवेदन परेकोमा ८७ संस्था वा व्यक्तिले अनुसन्धानका लागि स्वीकृति पाएको जानकारी दिए।

परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले कोभिडका सन्दर्भमा कसरी अनुसन्धान परम्परा बढाउने भनी गाइडलाइन बनाइएको र मन्त्रालयबाट स्वीकृतिको हुने प्रक्रियामा रहेको बताए। ‘महामारीका समयमा कसरी अनुसन्धान गर्ने, कसरी समाजिक दूरी कायम गर्नेजस्ता विषयमा एकद्वार प्रणाली लागू गर्न निर्देशिका जारी गरिएको हो,’ उनले भने।

त्यसबाहेक परिषदले कोरोना संक्रमणमुक्त भएका व्यक्तिबाट रगतको प्लाज्मा संकलन गरी कोरोना संक्रमित व्यक्तिको उपचारमा प्रयोग गर्नेबारे समेत अध्ययन गर्न लागेको जनाएको छ। अनुसन्धानका लागि इथिकल बोर्डले अनुमति दिइसकेकाले छिटै यो विषयमा काम सुरु हुनेसमेत परिषदले जानकारी दिएको छ।

सन् २०२० को शुरुदेखि हालसम्म परिषद्‍मा ४ सय ८० वटा अनुसन्धान इथिकल स्वीकृतिका लागि निवेदन परेको र तीमध्ये ३१४ वटा निवेदनलाई स्वीकृति पाएको परिषद्ले जनाएको छ।

परिषद्ले नेपालमा लक्षण नभएका कोरोना संक्रमित बढी देखिएको र अन्य देशका तुलनामा संक्रमितको मृत्युदर कम भएकोबारे पनि अध्ययन गरिरहेको जनाएको छ। वरिष्ठ अनुसन्धान अधिकृत धिमालका अनुसार नेपालमा कोरोना संक्रमण पुष्टि भएकामध्ये ९८ प्रतिशतमा लक्षण देखिएको छैन।

परिषद्ले यसैवर्ष भर्चुअल स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक समिट २०२० समेत आयोजना गर्न लागिएको जानकारी दिएको छ। असार २२ र २३ भर्चुअल समिट आयोजना गर्न लागिएको छ।

प्रकाशित मिति: आइतबार, असार १४, २०७७  २०:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना
मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन
यस्तो रहनेछ आज देशभरको मौसम
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना शनिबार, वैशाख १९, २०८३
मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन शनिबार, वैशाख १९, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम शनिबार, वैशाख १९, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्