• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत २२, २०८२ Sun, Apr 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

इक्यानमा यस्ता छन् पाण्डे प्यानलका एजेन्डा

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ४, २०७५  १५:०८
1140x725

काठमाडौं– नेपाल शैक्षिक परामर्श संघ(इक्यान)को आगामी शनिबार निर्वाचन हुँदैछ। निर्वाचनमा बिष्णुहरी पाण्डे र सरोज बस्नेतको प्यानलबीच प्रतिस्पर्धा हुँदैछ। 

दुवै प्यानलका उम्मेदवारहरु प्रचार प्रसारमा व्यस्त छन्। दुवै प्यानलले आफुहरुले जित्ने दाबी  गरेका छन्। 

रोयल एजुकेशलन फाउण्डेसनका सञ्चालक पाण्डे धेरै व्यवसायीहरु आफ्नो पक्षमा रहेको बताउँछन्। ‘यो क्षेत्रमा भिजेका व्यक्तिहरुको टिम हाम्रो छ,’ उनी भन्छन्,‘हामीले इक्यानका लागि कति गरेका छौं, सबैलाई थाहा छ, त्यसकारण जित सुनिश्चित छ।’ 

अध्यक्षका दाबेदार पाण्डे यसअघि प्रथम उपाध्यक्ष थिए। अघिल्लो कार्यसमितका नौ जना व्यक्तिहरु अहिले आफ्नो प्यानलमा रहेको र आफुहरुको कामका कारण जित सुनिश्चित रहेको उनी बताउँछन्। 

उनको प्यानलबाट उपाध्यक्षमा एडु–कन्सलटेन्सीका देवीदास भट्टराई, फाष्ट ट्रयाक एजुकेशनका खड्ग बहादुर लिम्बु र एनआईसीका सपना राजभण्डारी छिन्। त्यस्तै महासचिवमा अर्बिट इन्टरनेशनलका शेषराज भट्टराई, सचिवमा श्याम बहादुर कँडेल र इन्लाइटन इन्टरनेशनलका दीपकराज भुसाल छन्। । कोषाध्यक्षमा ब्रोडवेजका गोविन्द अधिकारी, सह कोषाध्यक्षमा निरुपमा महर्जन प्रतिस्पर्धामा छन् । 

nimb
nimb
Ncell 2
Ncell 2

सदस्यहरुमा चिवा एजुकेशनका प्रकाश श्रेष्ठ, मिसन डक्टरका पुष्पराज भट्टराई, नमस्ते एजुकेशनका कर्ण बहादुर गुरुङ, प्राञ्जल एजुकेशनका वासुदेव दाहाल, सेन्ट्रल कलेजका यज्ञविलाश पौडेल, कान्तिपुर इन्टरनेशनलका बालकृष्ण श्रेष्ठ, हार्डफोर्ड एजुकेशनका महेश श्रेष्ठ, इन्डो ग्लोबलका फाउण्डेसका सुदन चौहान र प्यासिफिक इन्टरनेशनलकी सुष्मा आचार्य छन्। 

पाण्डेको प्यानलकाट महासचिवमा उम्मेदवार रहेका भट्टराइए पुतलीसडकस्थित अर्बिट इन्टरनेशनलका निर्देशक हुन्।  भट्टराई आमसञ्चार र पत्रकारीता स्नातकोत्तर गरेका युवा व्यवसायी हुन्। 
स्मार्ट इक्यान बनाउने उदेश्यका साथ आफुले महासचिवमा उम्मेदवारी दिएको भट्टराई बताउँछन्। ‘ कर्पाेरेट कल्चरमा लैजानुको विकल्प छैन। मेरो कार्यशैली, कार्यान्वयन पद्धतिको मूल्यांकन गर्दैै जसरी मलाई साथहिरुले विश्वास गर्नुभएको छ,’ उनले भने,‘ त्यो चूनौतीमा म खरो उत्रने विश्वास दिलाउन चाहन्छु । भोलिका दिनमा कसरी ‘ स्मार्ट इक्यान’ बनाउने भन्ने विषयमा हाम्रा अगाडि चूनौतीहरु छन् तर त्यसलाई समाधान गर्नका लागि म सक्षम छु।’ 

इक्यानलाई राजनीति मुक्त बनाउने र व्यवसायिक तथा उदारणीय संस्था बनाउने आफ्नो योजना रहेको उनी बताउँछन्। 
 
त्यस्तै पाण्डेकै कोषाध्यक्षका उम्मेदवार गोविन्द अधिकारी पनि पुराना व्यवसायी हुन्। उनी यसअघि दुई पटक कार्यसमितिमा रहेर काम गरिसकेका छन्। अनुशासन तथा अनुगमन समितिमा समेत बसेर काम गरेका छन्। 

  ब्रोडवे एजुकेशनका सञ्चालक अधिकारी इक्यानको कोषाध्यक्षका रुपमा संस्थालाई आर्थिक रुपमा बलियो बनाउने आफ्नो उदेश्य रहेको बताउँछन्। 

नयाँ आम्दानी खोज्ने र आम्दानीको २० प्रतिशत रकम क्षमता अभिबृद्धिका लागि तालिममा खर्च गरिने उनी बताउँछन्। साथै सबै सदस्यको इन्सुरेन्स पनि उनको एजेण्डा छन्।
पाण्डेकै प्यानलबाट यज्ञबिशाल पौडेल(वाई.बी) सदस्यका उम्मेदवार छन्। सेन्टर कलेज अफ भोकेसनल ट्रेनिङका सञ्चालक उनले खासगरी बिद्यार्थीहरुलाई जापान पठाउदै आएका छन्। इक्यानलाई सदस्यहरुको हितमा प्रभावकारी बनाउनु आफ्नो एजेण्डा रहेको उनी बताउँछन्। 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०७५  १५:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतको आदेश
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन
शुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतको आदेश आइतबार, चैत २२, २०८२
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन आइतबार, चैत २२, २०८२
शुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति आइतबार, चैत २२, २०८२
डा. नारायण दत्त कँडेल महान्यायाधिवक्ता नियुक्त आइतबार, चैत २२, २०८२
सभामुख डीपी अर्यालले लिए शपथ आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म आइतबार, चैत २२, २०८२
कलाकार सागर लम्साल पक्राउ शनिबार, चैत २१, २०८२
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना समातिए शनिबार, चैत २१, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्