सुर्खेत- कर्णाली प्रदेशले आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषणमार्फत १६ वटा नारालाई अगाडि सारेको छ। ती नारा हुन्:
१ समृद्ध कर्णालीः सुखी कर्णालीबासी
२ एक स्थानीय तह, एक अन्न भकारी कार्यक्रम
३ आफ्नो गाउँः आत्मनिर्भर बनाउँ
४ खाद्यान्नका लागि श्रम सहितको रोजगारी
५ खाना, नाना र छाना
६ एक स्थानीय तह, एक उत्पादन विशेष कार्यक्रम
७ मेरो किसान, मेरो अन्नदाता
८ कर्णाली कोसेली घर
९ एक वडा, एक पोखरी
१० नमुना मुर्मा गाउँ
११ एक सहकारी, एक उत्पादन कार्यक्रम
१२ लर्न एण्ड अर्न
१३ बैंक खाता छोरीको सुरक्षा जीवनभरि
१४ कर्णाली उज्यालो कार्यक्रम
१५ जनतासँग कर्णाली सरकार
१६ हाम्मा कुडा हाम्मा मुख्यमन्त्री
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।