सुर्खेत– कर्णाली प्रदेशले सुर्खेतबाट संघीय प्रदेशको राजधानीसँग जोडिएको विमानस्थलको विस्तारमा ५० करोड खर्च गर्ने भएको छ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७/०७८ को प्रदेश बजेट सार्वजिक गर्दै सुर्खेत विमानस्थलको विस्तार र स्तरोन्नतिका लागि रकम विनियोजन गरेको जानकारी सभालाई गराएका हुन्।
यो काम केन्द्रीय सरकारको साझेदारीमा गर्नेगरी रकम विनियोजन भएको समेत उनले सभालाई बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।