सुर्खेत– कर्णाली प्रदेशले एक वडा एक पोखरी निर्माण गर्ने योजना अघि सारेको छ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७/०७८ प्रदेश बजेट सार्वजिक गर्दै यसका लागि ११ करोड बजेट विनियोजन गरिएको सभालाई जनाकारी गराएका हुन्।
भूक्षय नियन्त्रण र संवेदनशील जलधार क्षेत्रको संरक्षणका लागि स्थानीय तहसँगको सहकार्यमा यो कार्यक्रम अगाडि बढाइने मन्त्री ज्वालाले सभामा जानकारी गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।