सुर्खेत– कर्णाली प्रदेशबासीलाई विशेषज्ञ चिकित्सकीय स्वास्थ्य सेवा प्रदान गर्ने भन्दै सुर्खेतस्थित प्रदेश अस्पतालको पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखिएको छ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७/०७८ प्रदेश बजेट सार्वजिक गर्दै अस्पताललाई ३ सय शैय्याको रुपमा विकास गर्न र उपकरणका लागि १३ करोड ४५लाख रुपैयाँ विनियोजन गरेको सभामा जानकारी गराएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।