सुर्खेत- कर्णाली प्रदेशले कोभिड-१९ को जनचेतना अभिवृद्धिको कार्यमा खटिने स्वास्थ्य स्वयंसेवीका लागि दिँदै आएको प्रोत्साहन भत्तालाई निरन्तरता दिएको छ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७/०७८ को प्रदेश बजेट सार्वजिक गर्दै कोभिड-१९ अभिवृद्धिमा खटिने स्वास्थ्य स्वयंसेवीको प्रोत्साहन भत्ताका लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।