 फाइल फोटो
                                        
                                            फाइल फोटो
                                        
                                    
                                                             
                            
                            काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदमा जवाफ दिने कार्यसूची तय गरिएको छ।
विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको  कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको प्रधानमन्त्रीले जवाफ दिने संसद सचिवालयले तय गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।