• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सरुवा रोग अस्पतालबाट आएको भन्दै प्रसूतिगृहका डाक्टरले रक्तश्राव भएकी नर्सको उपचारै गरेनन्

कल्पना पौडेल मंगलबार, जेठ २७, २०७७  १८:५३
1140x725

काठमाडौं- कोरोना उपचार गर्ने अस्पतालमा कार्यरत भएको भन्दै थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका चिकित्सकले रक्तश्राव भई उपचार लागि पुगेकी गर्भवती नर्सको उपचार गर्न नगरी फर्काएका छन्।

समयमा उपचार नभएपछि उनको पहिलो गर्भ खेर जान सक्ने जोखिमबाट बचेको ती नर्सले गुनासो गरेकी छिन्। उनले गर्भवति र सुत्केरीलाई स्वास्थ्यकर्मीले कोभिडको बहानामा नहेरेका कारण धेरै लकडाउनमा धेरै गर्भवति सुत्केरीले ज्यान गुमाइरहेको समेत दुखेसो गरिन्।

आफू सरकारी कर्मचारी भएकाले नेपालकै गुणस्तरीय प्रसूति अस्पतालमा उपचार सेवा लिन जाँदा दुव्यर्वहार भोग्नुपरेको स्वास्थ्यखबरलाई बताइन्।

उनी अस्पतालले उपचार नगरेपछि निजी अस्पतालमा गई उपचार गराई अहिले आराम गरिरहेकी छिन्।

‘समयमा उपचार नपाएकाले मेरो गर्भ खेर जाने जोखिम  बढेको छ, निजी अस्पतालका प्रसूति विशेषज्ञले औषधि खाएर केही दिन आराम गर्नुस् भन्नुभएकोले अहिले आराम गरिरहेको छु,’ उनले भनिन्, ‘बेलाबेलामा नराम्रो गर पेट दुख्छ। त्योभन्दा नराम्रो गरी मन दुखेको छ। चिकित्सकले एक स्वास्थ्यकर्मीलाई उपचार गर्दैन भने सर्वसाधारणले झन् उपचार पाएकै छैनन् र ज्यान गुमाएका गुमाएकै छन्।’

जेठ २५ गते आइतबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत नर्स रक्तश्राव भएपछि श्रीमानका साथ उपचारका लागि प्रसूतिगृह पुगेकी थिइन्। 

उनलाई त्यहाँ कोभिड-१९ स्क्रिनिङ वार्डमा खटिएका चिकित्सकले सरुवा रोग अस्पतालबाट आएर अरुलाई समेत जोखिममा पारेको भन्दै धम्क्याएका थिए। ती नर्सले भनिन्,‘सरुवा रोग अस्पतालबाट आएको भनेर जानासाथ नै मलाई निकै केरकार गरियो। एक जना नर्स साथी भएकाले निकै समयपछि स्क्रिनिङ गर्ने डाक्टरकोमा लगिदिनुभयो। डाक्टरको सिफ्ट चेन्ज हुँदैछ भनेर निकै बेर पर्खाए। भित्र एक्जामिनेसन बेडमा राखिसकिएपछि फेरि बाहिर बोलाएर गाली गर्दै उपचार गर्न माननेन्।’

उनले रक्तश्राव भएकोले भिडियो एक्सरे गर्नका लागि चिकित्सकलाई आग्रह गरेकी थिइन्। तर, उनीहरू कोभिड अस्पतालबाट आएको र अस्पतालको प्रोटोकल नभएकाले गर्न नमानेको उनले बताइन्।

nimb
nimb
Ncell 2
Ncell 2

‘उनीहरुले टेकु अस्पतालबाट आएको कुरा किन लुकाएको भनेर रिसाए। तर, मैले मेरो सबै कुरा कार्डमा लेखेको थिएँ। उपचार नगर्ने भनेपछि मन्त्रालयमा कम्प्लेन गर्छु भनेपछि ती चिकित्सकले (स्पेकुलम एक्जामिनेसन) शारीरिक जाँच मात्र गर्छु भने, मैले मानिनँ,' उनले भनिन्। उनले आफूलाई भिडियो एक्सरे नै गर्नुपर्ने भएकाले दुखाईपूर्ण जाँच नगर्ने अडान लिएकी थिइन्।

उनले उपचार नपाएपछि अस्पतालकी नर्सिङ प्रमुखलाई समेत गुनासो गर्न गएको तर उनी अस्पतालमा नभएकाले नेपाल मिर्डवाइफ्री सोसाइटीकी अध्यक्षलाई फोनमा उपचार नभएको गुनासो गरेको बताइन्।

बेलाबेलामा प्रसूतिकै मिडवाइफहरूसँग फोनमा काउन्सिलिङ पनि लिइरहेकी थिएँ। अस्पताल निर्देशकलाई कम्प्लेन गर्न २ तला चढेपछि अब यहाँ उपचार राम्रो हुन्न भन्ने लागेर आफू निजी अस्पतालमा गएको उनले बताइन्।

उनले लकडाउनपछि  रक्तश्रावका कारण गर्भवति मृत्यु भइरहेको भन्ने खबर सुनिरहेको भन्दै आफूलाई निकै डर लागेको उल्लेख गरिन्। उनले भनिन्,‘ त्यहाँका चिकित्सक र अन्य स्टाफले फुलसेट पिपिई लगाएका थिए। मैले पनि एन-९५ मास्क, गगल्स लगाई सुरक्षित नै भएर गएको थिएँ। नर्सलाई उनीहरूले त्यस्तो व्यवहार गर्छन् भने केही थाहा नपाएको जनतालाई कस्तो सेवा दिइरहेका होलान्?’ घटनाले आफू मानसिक रुपमा विक्षिप्त भएको उनले बताइन्।

पछिल्लो समय वीर, सिभिल अस्पतालले पनि गम्भीर बिरामीको उपचार नगरी फर्काएको गुनासो आइरहेको छ। वीरले बिरामी भर्ना नगर्दा उपचार नपाई एक बिरामीको ज्यान गएको समाचार समेत प्रकाशन भइरहेको छ।

स्वास्थ्य मन्त्रालय, परिवार कल्याण महाशाखाका अनुसार लकडाउन सुरु भएपछि देशभर ३३ जना गर्भवति र सुत्केरीले ज्यान गुमाएका छन्। २५० गर्भभित्र रहेका शिशु तथा नवजात शिशुको मृत्यु भएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७  १८:५३
  • #प्रसूतिगृह

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रसुवा र नुवाकोटलाई एक करोड निकासा, धादिङलाई ५० लाख
रसुवामा बाढी: अहिलेसम्म प्रभावित ३ जिल्लामा १६ जनाको शव भेटियो
भोटेकोशी बाढीपछि संसद्को आजको सम्पूर्ण कार्यसूची हटाइयो, प्रधानमन्त्रीसँगको प्रश्नोत्तर पनि नहुने
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
रसुवा र नुवाकोटलाई एक करोड निकासा, धादिङलाई ५० लाख बुधबार, भदौ १०, २०८३
रसुवामा बाढी: अहिलेसम्म प्रभावित ३ जिल्लामा १६ जनाको शव भेटियो बुधबार, भदौ १०, २०८३
भोटेकोशी बाढीपछि संसद्को आजको सम्पूर्ण कार्यसूची हटाइयो, प्रधानमन्त्रीसँगको प्रश्नोत्तर पनि नहुने बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ बुधबार, भदौ १०, २०८३
रसुवा बाढी : घाइतेको उपचारका लागि वीर र टिचिङसहित पाँच अस्पताल तयारी अवस्थामा बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्