• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

मास्कको बकपत्र 

64x64
रामबाबु सुवेदी सोमबार, जेठ २६, २०७७  ०९:०५
1140x725

उफ्फ... बल्ल फुर्सद पाएँ। मेरो नाम मास्क हो। म अहिले निकै व्यस्त छु तर पनि फुर्सदको समय निकालेर यहाँ केही भन्न चाहन्छु। म अहिले विभिन्न रंग , डिजाइन र आकारमा उपलब्ध छु।

अहिले कोरोनाको उच्च जोखिमका कारणले मेरो बजारमा माग भएसँगै अनगिन्ती साथिभाईको विभिन्न रुपमा जन्म भएको छ। म अहिले मार्केटको बलियो अवस्थामा छु किनकी मेरो अहिले उच्च सम्मान र माग छ।

मेरो जन्म १९ औं शताब्दीमा बेलायतबाट भएको थियो। स्वास्थ क्षेत्रका मजदूरहरुले प्रदुषण रोक्न मलाई विशेष प्रयोग गर्दथे। तर अस्पतालमा प्रयोग हुने सर्जिकल मास्कका रुपमा भने १९६० तिर ताइवानमा विकास भएको थियो। सर्जिकल मास्क पहिला बिरामीको मुख र नाकको बेक्टेरिया नसरोस् भन्ने उद्देशले बनाइएको थियो। मेरो प्रयोग र प्रभावकारिता बढ्दै गएपछि म विभिन्न प्रकारमा प्रस्तुत भएँ।

म विशेष गरी प्रदुषण फिल्टर गर्ने र कपडाको ‘लेयर’को हिसाबमा वर्गीकरण गरिएको छु। बजारमा पाइने धेरै जस्तो सस्तो मास्क ‘सिंगल लेयर’को हुन्छ भने मेडिकल स्टोरमा पाउने मास्क तीन लेयर वा उच्च फिल्टर गर्न सक्ने क्षमताको हुन्छ। मेरो प्रयोगका आधारमा पनि विभिन्न आकार र डिजाइनमा विकास गरिएको छ। मेरो उच्च गुणस्तर मास्क भनेको ‘एन ९५’ हो। यो वर्तमान बजारमा सार्वधिक रुची गरिएको मास्कमा पर्छ।  साथै ‘फिल्टरिङ फेस मास्क’ वा ‘रेस्पिरेटर’ मास्क पनि ‘एन ९५’ सरह गुणस्तर छ।

मेरो प्रयोग भनेको विशेषतः नाक, मुख र चिउडो छोप्न हुन्छ। यसले गर्दा बाहिरको प्रदुषण भित्र जान बर्जित गर्छ। साथै श्वास वा अन्य दुर्गन्धबाट सर्न सक्ने बेक्टेरियाको नाश गर्छ। मलाई प्रयोग गर्दा सकेसम्म सबै मुखको भाग ढाक्दा राम्रो। कपडाको किसिम र पैसाका आधारमा मेरो मूल्य निर्धारण गरिएको हुन्छ। म जति सस्तो पाइन्छु, बजारमा त्यति तपाईंहरु असुरक्षित हुनुहुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

मलाई प्रयोग गर्दा नियमित रुपमा नाक, मुख र चिउडो छोपिनुपर्छ। प्रयोग गरेको आधारमा धुनुपर्छ र अस्थायी मास्क भए एकपटक लगाएर फोहोर फ्याल्ने डस्टबिनमा सुरक्षित रुपमा फ्याल्नुपर्ने हुन्छ। बहुप्रयोग गर्न सकिएमा नियमित सफाई र घाममा सुकाई प्रयोग गर्नपर्छ।

मेरो प्रयोग गर्ने मानिसहरु अहिले विश्वभर ३ अर्बको हाराहारिमा छन्। २०१९ को डिसेम्बरसम्म पनि मेरो माग खासै थिएन। मलाई धेरैले अवहेलना पनि गर्थे। म अत्यावश्यक भए पनि मेरो आवश्यकता बिलिन हुँदै गएको थियो। श्वास प्रश्वासमा प्रदुषणको समस्या आउँदा मात्र मेरो प्रयोग हुने गर्थ्यो। तर अहिले भने अवस्था फरक छ। कोरोना संक्रमितले जनचेतना पनि ल्याएको छ र मेरो खोजी र प्रयोग बलियो भएको छ। 

मेरो प्रयोगले आजकल भने केही मानिसहरुलाई घमण्डी बनाएको छ। मास्क स्वास्थ्यलाई फाइदाभन्दा पनि फेसन हुन पुगेको छ। मास्कको प्रयोग गर्दा धनी र गरिबको भेद जनाउने हर्कत गर्छन्। अन्धकारमा नबस्नु, म जसको मुखमा जसरी बसे पनि उत्तिकै शोभनीय छु र तपाईंहरुलाई सुरक्षित बनाउछु।

मलाई लगाउँदा कोरोना आफूलाई सर्न नदिने गरी केही हदसम्म जोगाउछु। तर मूलतः संक्रमितले लगायो भनेचाहिँ, अरुलाई सार्नबाट जोगाउँछु। त्यसैले मलाई अनिवार्य सबैले लगाउनै पर्छ। मलाई राम्ररी प्रयोग गर्नुभयो भने म श्वास प्रसवास सम्बन्धी दिर्घरोग लाग्नबाट केही तहसम्म बचाउँछु, कोरोनाबाट बचाउँछु। मबाट ढुक्क हुनुहोस्- कोरोना संक्रमित हुने सम्भावनाको ७५-८० प्रतिशतसम्म जोगाउने जिम्मा मेरै भयो। यदि तपाईं संक्रमित व्यक्ति हुनुहुन्छ भने मलाई प्रयोग गर्दा ३०-४० प्रतिशतसम्म अरुलाई सार्नबाट जोगाउनेछु।

मेरो समय सकियो। बल्लबल्ल विश्राम पाएको थिएँ, मेरो मालिकले मलाई समाएर कानमा राख्न लाग्नुभयो। हवस् त बाँकी कुरा फेरि गरौंला धन्यवाद। 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७  ०९:०५
  • #काेराेना-मास्क

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामबाबु सुवेदी
लेखकबाट थप
हाउस हसबेन्ड [कथा]
राधा...मेरी सखी [कथा]
जनताको काम कहिले गर्ने?
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्