• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

'गन्तव्य मुलुक जिम्मेवार नभए अलपत्र श्रमिकको सरकारले उद्धार गर्नुपर्छ'

गोकर्ण विष्ट शनिबार, जेठ २४, २०७७  १४:२३
1140x725
फाइल फोटो

खान नपाउने विपन्न परिवारलाई काम गरेर खान पाउने अवसर र सामाजिक न्यायको रुपमा विगत दुई वर्षदेखि सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम आर्थिक वर्ष २०७७/७८ का लागि कम्तिमा १०० दिन रोजगारी दिने हिसाबले दुई लाख व्यक्तिलाई रोजगारी दिने गरी बजेट बिनियोजन भएको छ। विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरु अन्तर्गत थप केही लाख रोजगारी सिर्जना गर्ने गरी बजेटले व्यवस्था गरेको छ। रोजगारी यो वर्ष तुलनात्मक हिसाबले अलि ज्यादा प्राथमिकतामा परेको छ। यसकारण यो ज्यादै सकारात्मक छ।

तर केन्द्र, प्रदेश र स्थानीय तह विभिन्न मन्त्रालयहरुका बीचमा प्रभावकारी समन्वय हुन सकेन भने अपेक्षाकृत परिणाम आउन सक्दैन। यसतर्फ सरकारले गम्भीरतापूर्वक ध्यान दिन जरुरी छ। कामको संसारमा देखा परेका नयाँ चुनौतीहरु प्रविधिको विकाससँगसँगै काम गरिरहेको जनशक्तिलाई सामेल बनाउनका लागि दक्ष बनाउने सन्दर्भमा यदि हामीले गम्भीरताका साथ सोच बनाउन सकेनौं भने काम गरिरहेको जनशक्ति रोजगारीबाट बाहिरिने खतरा छ। अर्कातिर, हरेक वर्ष श्रम बजारमा आउने नयाँ जनशक्तिले काम नपाउँदा देखापर्ने बेरोजगारीको अवस्था त भयावह छँदैछ।

श्रम बजारको माग र आपूर्ति जनशक्तिको बीचमा काम र जनशक्तिको बीचमा तादम्यता हुन नसक्दा हुने बेरोजगारीको अवस्था पनि त्यतिकै गम्भीर बनिरहेको छ। यस्तो अवस्थामा सरकारले सीपयुक्त जनशक्ति उत्पादनका लागि बजेट त विनियोजन गरेको छ तर त्यसलाई समन्वय गरेर आजको सन्दर्भमा देशभित्र र बाहिर प्रतिस्पर्धा गर्न सक्ने गरी जनशक्ति उत्पादनमा सरकारले गम्भीरता साथ ध्यान दिन जरुरी छ।

एकातिर रोजगारी स्वयंमा चुनौतीको विषय छँदैथियो। तर त्यसमा पनि कोभिड १९ को प्रभावले विश्वव्यापी रुपमा रोजगारीमा ठूलो चुनौती देखा परेको छ। ठूलो संकट देखा परेको छ। विश्व श्रम संगठनले २७ मे २०२० मा कामको संसारमा देखापर्ने चुनौतीको सन्दर्भमा एउटा विश्लेषणलाई चौथो संस्करणका रुपमा सार्वजनिक गरेको छ। जसले भनेको छ- यतिबेला ३० करोड ५० लाख जनशक्ति कामबाट सम्पूर्ण हिसाबले बाहिरिएको छ।

सन् २०२० को मध्यसम्म अर्थात यही आउँदो असारसम्म यो अवस्था अझ गम्भीर र भयावह बन्ने देखिएको छ। यसैगरी नेपालको सन्दर्भमा पनि एउटा अनुमान गरिएको छ। १६ लाखदेखि २० लाखसम्म व्यक्तिहरु रोजगारीबाट बाहिरिने खतरा अनुमान गरिएको छ। एकातिर नयाँ आउने श्रम शक्तिको व्यवस्थापन, अर्कातिर भइरहेको रोजगारीबाट बाहिरिने संकट, यसको व्यवस्थापन ज्यादै चुनौतीपूर्ण छ। यसकारण यो चुनौतीको गम्भीरतालाई अझ उचाईबाट सम्बोधन गर्ने गरी कसरी देशमा रोजगारी सिर्जना गर्न सकिन्छ, यो सवालमा अझ गम्भीरतापूर्वक ध्यान दिन जरुरी छ।

कृषि उत्पादनमा रोजगारीका पर्याप्त सम्भावनाहरु छन्। कृषि उत्पादनमा कसरी देशलाई आत्मनिर्भर बनाउने? कसरी रोजगारी सिर्जनाका हिसाबले औद्योगिक उत्पादनलाई प्राथमिकता दिने? परम्परादेखि चलिआएको वैदेशिक उत्पादित वस्तुको खपत गर्ने बजारमा परिणत भएको हाम्रो देशलाई कसरी तुलनात्मक हिसाबले उत्पादनमा आत्मनिर्भर बनाउने भन्ने सन्दर्भमा हामीले अझै धेरै जोड दिन जरुरी छ।

यदि हामीले हाम्रो देशको उत्पादनलाई प्रोत्साहित गर्न सकेनौ, उत्पादनलाई संरक्षण दिन सकेनौं भने न देशको राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सकिन्छ, न रोजगारीका अवसरहरु सिर्जनाको कुनै सम्भावना रहन्छ। त्यसकारण यसतर्फ गम्भीरता साथ काम गर्न जरुरी छ। परिणाममूलक ढंगले काम गर्न जरुरी छ।

आज दुनियाँका धेरै विकसित देशहरुले जुन प्रकारले आर्थिक समृद्धि प्राप्त गरेका छन्, जनसांख्यिक लाभको पर्याप्त सदुपयोग गरेका छन्। तर आज दुर्भाग्यवश भन्न चाहन्छु, १९९२ देखि हामी जनसांख्यिक लाभको अवस्थामा प्रवेश गर्‍यौं। तर करिब २८ वर्ष हामीले यत्तिकै व्यतित गर्‍यौं। अब जनसांख्यिक लाभ प्राप्त गर्ने अवधि हामीसँग मात्रै ३४ वर्ष बाँकी छ। आज दुनियाँका धेरै देशहरुले जुन प्रकारले जनसांख्यिक लाभको प्रयोग गरे, हामीले त्यो ढंगले प्रयोग गर्न सकिरहेका छैनौं।

Ncell 2
Ncell 2
nimb
nimb

यो जनसांख्यिक लाभलाई हामीले देशको विकासमा आर्थिक समृद्धिमा प्रयोग गर्न सकेनौं भने भयावहपूर्ण अवस्था आउनेछ।

आज हामीलाई जनसांख्यिक लाभ छ। प्रत्येक एघार जना उत्पादनशील जनशक्ति बराबर एकजना आश्रित व्यक्ति परिरहेको छ । तर अबको ४० वर्ष पछाडि ३ दशमलव ८ उत्पादनशील जनशक्तिको भागमा एउटा आश्रित व्यक्ति पर्नेछ। र, अबको ८० वर्ष पछाडि सन् २१०० मा एक दशमलव ६ प्रतिशत अर्थात एउटा उत्पादनशील जनशक्तिको भागमा एउटा आश्रित व्यक्ति पर्ने अवस्था अनुमान गरिएको छ। यदि हामीले जनसांख्यिक लाभलाई ठीक ढंगले प्रयोग गर्न नसक्दै हामी बृद्ध नागरिक समाजमा प्रवेश गर्यौं भने देशको अवस्था के होला?

एकातिर हामी आर्थिक हिसाबले समृद्ध हुन सकेनौं भने बाहिरी श्रमशक्तिलाई पनि हामीले प्रयोग गर्न सक्दैनौं। अर्कोतिर नेपालको जनशक्ति एक उत्पादनशील जनशक्ति बराबर एक आश्रित जनशक्तिको अवस्था विद्यमान रह्यो भने देश विकासको अवस्था कतातिर जाला? यतातिर गम्भीरताका साथ ध्यान दिन जरुरी छ। अर्कातिर आज वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु जो अलपत्र परेका छन्। ती अलपत्र परेका व्यक्तिहरुलाई देशमा भित्र्याउन रोजगारदाता र गन्तव्य मुलुकलाई उद्धारका लागि जिम्मेवार बनाउने, यदि त्यो नभएको अवस्थामा पनि सरकारले उनीहरुलाई उद्धार गरेर उनीहरुलाई देशभित्र ल्याउने सन्दर्भमा गम्भीरताका साथ ध्यान दिन जरुरी छ।

यसैगरी श्रमिकहरुको जीवन अत्यन्त जोखिमपूर्ण छ। ३८ प्रतिशत श्रमिकहरु जसले सबैभन्दा धेरै घण्टा काम गर्ने गर्छन्। आज ती ३८ प्रतिशत श्रमिकहरु सबैभन्दा बढी गरिब छन्। आज यो बिडम्बनापूर्ण अवस्थालाई सुल्टो बनाउनका लागि सामाजिक न्यायमूलक कार्यक्रम ल्याउन जरुरी छ। समतामूलक समाज निमार्णका लागि कम्तिमा आधारभूत तहलाई माथि उठाउनका लागि त्यो सोचका आधारमा हामी अगाडि बढ्न जरुरी छ। यसतर्फ हाम्रा कामहरु अगाडी बढ्छन् भन्ने अपेक्षा राख्न चाहन्छु। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

(पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा नेकपाका सांसद गोकर्ण विष्टले शनिबार प्रतिनिधिसभाको बैठकमा राखेको धारणाको सम्पादित अंश)

प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७  १४:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्