काठमाडौं– सरकारले १०–१० वर्षमा हुने राष्ट्रिय जनगणनना तथा सुख सर्वेक्षका लागि ३ अर्ब रुपैयाँ विनियोजना गरेका छ।
बिहीबार संसदमा आर्थिक वर्ष २०७७÷०७८ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री खतिवडाले राष्ट्रिय जनगणना २०७८ को तयारी कार्य अगाडि बढाउने गरी रकम विनियोजन भएको जानकारी दिए।
उनले जनगणना, जीवनस्तर मापन सर्वेक्षण, औद्योगिक गणना, कृषि गणना तथा राष्ट्रिय सुख सर्वेक्षणका लागि ३ अर्ब रुपैयाँ विनियोजन भएको बजेट प्रस्तुत गर्दै बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।