काठमाडौं- सरकारले बासमती चामल आयातमा १० प्रतिशत अन्त:शुल्क लगाउने भएको छ। आगामी आर्थिक वर्षको बजेटबाट बासमती चामलको आयातमा अन्तशुल्क लगाउन लागिएको हो।
सरकारले स्वदेशमा उत्पादन हुने कृषि उत्पादनको आयात निरुत्साहित गर्न अन्तशुल्क लगाउन लागेको हो। यसैगरी विद्युतीय सिगरेटमा ३० प्रतिशत अन्त:शुल्क लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।