• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

परिस्थिति सम्बोधन गर्ने बजेट आयो

मीनबहादुर श्रेष्ठ बिहीबार, जेठ १५, २०७७  २१:१५
1140x725

आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री डा युवराज खतिवडाले संसद्‍मा प्रस्तुत गरेको  बजेटमा हालको परिस्थितिलाई सम्बोधन गर्न प्रयास गरिएको छ। आकारको हिसाबले धेरे ठूलो ल्याउनु हुँदैन भनिएअनुसार नै बजेट ल्याइएको छ। अहिले हाम्रो चुनौती भनेकै कोभिड-१९ नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रका पूर्वाधार विकास र जनस्वास्थ्य क्षेत्रको विकासका लागि खर्च गर्नु पर्ने थियो। त्यसैमा केन्द्रित भएको छ। विशेष गरी राहत वितरणमा केन्द्रित भएको देखिन्छ। रोजगारी सिर्जनाको लागि कृषि/उद्योगजस्ता क्षेत्र, भौतिक पूर्वाधार निर्माणलगायतको क्षेत्रमा बजेट आएको छ।

समग्रमा बजेटले संबोधन गर्न खोजेका विषय ठिकै छन्। यसको कतिपय कुराहरु भोलिका दिनमा बनाउने मोडालिटीमा भर पर्छ। अहिले प्रभावित उद्योग व्यवसायलाई राहात दिने हिसाबले विभिन्न घोषणा गरिएको छ।

कर्जाको ब्याजमा छुट दिने, कर भन्सार महसुलमा छुट दिने कुराहरु रहेका छन्। उद्योग सञ्चालनका लागि थप पुँजीको रुपमा नयाँ कर्जाको कुराहरु छन्। पर्यटनको क्षेत्रमा यो वर्षको आयमा २० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था छ। त्यो कतिले पाउँछन्। कुन विधिले पाउँछन् भन्ने कुराहरु भोलिका दिनमा आउलान्। 

पुनर्कर्जा कोषमा एक खर्बको कोष लगायतका विषय छन्। ती कति प्रयाप्त हुन्छन् भन्ने हेर्न बाँकी छ। बजेटले सकेसम्म राहात दिने व्यवस्था गरेको छ।

रोजगारी सिर्जना भन्ने कुरा निकै चुनौतीपूर्ण छ। रोजगारी सिर्जना गर्नको लागि कृषिमा उद्योगमा पूर्वाधार निर्माण गर्नु पर्ने हुन्छ। सिधै रकम बाँड्ने भन्दा पनि कामको लागि रोजगारीको लागि यो राहात दिने राहात पाउने लगायतका कुराहरु अगाडि सारिएको छ। यो उत्पादनशील हुने हिसाबले नै आएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सबैभन्दा चुनौती रोजगारी सिर्जनाको लागि विद्यमान संरचना विद्यमान कार्यक्रममार्फत् नै अगाडि बढाउँदा प्रभावकारी हुन सक्दैन। विगतका संरचनाले नै काम गर्दाखेरि बजेट मात्रै बढाइदिँदा खेरी ठ्याक्कै उपलब्धि हासिल हुन गाह्रो छ। 

समग्रमा स्वस्थ्य क्षेत्रमा राहात वितरणमा फोकस हुनु पर्ने थियो रहेको देखिन्छ। कोरोनाको संक्रमण साउन/भदौदेखि चरम उत्कर्षमा जाने र 'वार' निरन्तर रहने हो भने कोभिडको नियन्त्रण तथा उपचार खर्च एकदमै खर्चिलो छ। त्यसैले गर्दा यस वर्षको तुलनामा स्वास्थ्य क्षेत्रको बजेट करिब १६ प्रतिशतले बढाइएको छ। त्यो चाँहि पछि गएर थप्नु पर्ने हुन सक्छ। अन्यथा बजेटको सीमितताको कारणले पर्याप्त मात्रामा परीक्षण गर्ने आसोलेसनमा राख्ने तथा पूर्वाधार निर्माण गर्ने क्षेत्रमा बजेट नपुग्न सक्छ। 

यदि असारसम्ममा कोभिड नियन्त्रणमा आउने र दैनिक जनजीवन सामान्य हुँदै जाने अवस्थामा यो बजेट ठीक छ। तर संक्रमण बढ्दै गयो भने स्वास्थ्य तर्फको बजेट अपर्याप्त हुन सक्छ। त्यतिबेला रकमान्तर गर्नु पर्ने हुन्छ। बजेट कोरोनाले सिर्जना गरेको अवस्थातर्फ नै केन्द्रित भएको देखिन्छ। 

Xtrem
Xtrem

बजेट अहिले गर्नु पर्ने तर्फ नै केन्द्रित छ। तैपनि अझै मिलाए हुन्थ्यो भन्दा 'जति पनि पूर्वाधारको योजना छन् ति कुराहरु यदि कोभिडको प्रकोप रहिरह्यो भने ती काम गर्न सकिँदैन। किनभने श्रमिकको अभाव हुन्छ। निर्माण सामाग्रीको अभाव हुन्छ। इत्यादि कारणले ती काम अगाडि बढाउन सकिँदैन। तैपनि त्यता बजेट परेको छ। त्यतातिर बजेट नराखेर स्वास्थ्य रोजगारी र राहततिर केन्द्रित गर्न सकिन्थ्यो। तैपनि अर्थमन्त्रीज्यूको बाध्यता के हो भने आयोजनाको ठप्प पारेर जान सकिँदैन। कोभिडको नियन्त्रण आगामी असारभरमा हुन्छ भन्ने अनुमान गरेर जाँदा उहाँलाई डिफेन्स गर्न गाह्रो पर्ने देखिन्छ।

ठूलो मात्रामा बजेट खेलकुदजस्ता क्षेत्रमा बाँडिएको छ। आगामी आर्थिक वर्षमा ९औँ खेलकुद आयोजना गर्ने भनेर बजेट राखिएको छ। कोभिडको नियन्त्रण भएन र अवस्था सामान्य भएन भने खेलकुद आयोजना गर्न सकिँदैन। त्यसैले गर्दा खेलकूद मन्त्रालय छ र उनीहरूको गतिविधि काटेर जाने कुरा पनि भएन। कतिपय बाध्यताका बीचमा पनि अन्य क्षेत्रमा बजेट गएको भन्ने देखिन्छ। 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  २१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्