काठमाडौं- सरकारले आन्तरिक ऋणबाट उठाइएको रकम विकास खर्चमा मात्रै प्रयोग हुने भएको छ।
यसअघि यस्तो ऋण उपयोगमा कुनै क्षेत्र नतोकिएकोमा सरकारले यसपटक नयाँ व्यवस्था गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।