काठमाडौं- सरकारले सुर्खेतमा रहेको आन्तरिक विमानस्थललाई प्रादेशिक विमानस्थलको रुपमा विकास गर्ने भएको छ। संसदमा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन्। यसका लागि हुने आवश्यक बजेट व्यवस्था भएको जानकारी उनले दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।