काठमाडौं- सरकारले कोरोनाको प्रभावका कारण रोकिएका सार्वजनिक यातायातलाई राहत दिने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले छुटको घोषणा गरेका हुन्।
यातायात क्षेत्रमा परेका प्रभाव न्यून गरी पुनः सञ्चालनका लागि बैंक कर्जामा सहुलियत, रुट पर्मिट नवीकरणमा छुट र छुट दिने व्यवस्था मिलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।