काठमाडौं- राष्ट्रसेवक कर्मचारीको लागि आवास तथा सन्ततिलाई उच्च शिक्षा उपलब्ध गराउन सहुलयत दरको कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
आगामी वर्षका लागि स्थायी करार लगायत सबै राष्ट्र सेवक कर्मचारीहरुको कोरोना बीमा निःशुल्क बनाइने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।