काठमाडौं- सरकारले होटल र ट्राभल क्षेत्रका व्यवसायमा चालू आर्थिक वर्षको आयकरमा २० प्रतिशत छुट दिने भएको छ। संसदमा अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।