• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अर्थमन्त्रीले ल्याए १४ खर्ब ७४ अर्बको बजेट

64x64
नेपाल लाइभ बिहीबार, जेठ १५, २०७७  १८:२५
1140x725

काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदमा आर्थिक वर्ष २०७७/०७८ को १४ खर्ब ७४ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेका छन्। खतिवडाले आफ्नो तेस्रो बजेट प्रस्तुत गरेका हुन्। 

कोभिड १९ को प्रभाव अगाडि नै बजेटले लिएको आर्थिक लक्ष्य पुरा हुन नसक्ने संकेत देखिएकोमा कोरोना भाइरसको रोकथामका क्रममा भैरहेको लकडाउनका कारण थप तल झर्ने संकेत देखिसकेको छ। केन्द्रीय तथ्यांक विभागका अनुसार चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.२८ प्रतिशत मात्रै रहने अनुमान गरिएको छ।

लोकतन्त्र पछाडि अहिलेसम्म १४ वटा बजेट प्रस्तुत भएका छन्। लोकतन्त्र बहालीपछि सबैभन्दा पहिले अर्थमन्त्री डा रामशरण महतले आर्थिक वर्ष २०६३/६४ को बजेट प्रस्तुत गरेका थिए। उनले २०६३ असार २८ गते लोकतन्त्रपछिको पहिलो बजेट प्रस्तुत गरेका थिए। उनले प्रस्तुत गरेको बजेटको आकार १ खर्ब ४३ अर्ब ९१ करोड २३ लाख रूपैयाँको थियो। 

लोकतन्त्र बहालीपछिको दोस्रो बजेट पनि डा महतले नै प्रस्तुत गरेका थिए। उनले प्रस्तुत गरेको आर्थिक वर्ष  २०६४/६५ को बजेटको आकार १ खर्ब ६८ अर्ब ९९ करोड ५६ लाख रूपैयाँ थियो।

लोकतन्त्र बहालीपछि संविधानसभाको चुनाव भयो। संविधानसभापछि नेकपा माओवादी पहिलो पार्टी बन्यो। पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा अर्थमन्त्री डा बाबुराम भट्टराईले तेस्रो बजेट प्रस्तुत गरेका थिए। उनले आर्थिक वर्ष २०६५/६६ को बजेट ल्याएका थिए। सफल अर्थमन्त्रीका रूपमा चिनिएका भट्टराईले सबैभन्दा बढी राजस्व संकलन गर्न सफल भएका थिए। उनकै पालामा विभिन्न नयाँ कार्यक्रमहरूको थालनी गरिएको थियो। उनले २ खर्ब ३६ अर्ब १ करोड ५८ लाख ९७ हजार रूपैयाँको बजेट ल्याएका थिए।

अर्थमन्त्री सुरेन्द्र पाण्डले लोकतन्त्र बहालीपछि चौथो बजेट प्रस्तुत गरेका थिए। उनले आर्थिक वर्ष २०६६/६७ का लागि २ खर्ब ८५ अर्ब ३३ करोड रूपैयाँको बजेट ल्याएका थिए। उनको पालामा तत्कालीन् प्रधानमन्त्री माधवकुमार नेपालको राजिनामा मागेर संसद् अवरुद्ध भएपछि संसद्‌मा बजेट प्रस्तुत भएको थिएन।

आर्थिक वर्ष २०६७/६८ को बजेट पनि सुरेन्द्र पाण्डेले नै ल्याएका थिए। उनले यो आर्थिक वर्षको सुरुमा सरकारी खर्च चलाउँन मात्र बजेट पेस गरेका थिए। पछि ३ खर्ब ३७ अर्ब ९० करोड रूपैयाँको बजेट ल्याएका थिए।

भरतमोहन अधिकारीले लोकतन्त्र बहालीपछिको छैटौं ल्याएका हुन्। अधिकारीले ३ खर्ब ८४ अर्ब ९० करोड रूपैयाँको बजेट ल्याएका थिए। उनको पालमा ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएको थियो। उनले बजेट भाषण गर्नुभन्दा पहिले नै बजेट सार्वजनिक भएपछि माफीसमेत माग्नु परेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

आर्थिक वर्ष २०६९/७० को बजेट ल्याउने पूर्ण तयारी गरेका वर्षमान पुनले दलहरूको सहमति हुन नसकेपछि ०७० मंसिरसम्म सरकारी खर्चलाई धान्ने एक तिहाँइ बजेट मात्र सार्वजनिक गरे। उक्त बजेटले विशेष गरी कृषिलाई प्रथमिकता दिएको थियो। तर, कृषिमा बजेटले खासै उपलब्धी भने दिन सकेन।
आर्थिक वर्ष २०७०/७१ को बजेट शंकरप्रसाद कोइरालाले ल्याएका थिए। उनले ५ खर्ब २० अर्ब रूपैयाँको बजेट ल्याएका थिए।

यो बजेट दोस्रो संविधानसभाको चुनाव गर्नको लागि प्रधानन्यायाधीश खिलराज रेग्मी अध्यक्षको मन्त्रीपरिषद्का अर्थमन्त्री कोइरालाले ल्याउने अवसर पाएका थिए। अर्थमन्त्री महतले आर्थिक वर्ष २०७१/७२ र २०७२/७३ को बजेट प्रस्तुत गरेका थिए। उनले सात वटा बजेट प्रस्तुत गरिसकेका छन्। उनको पहिलो बजेट आर्थिक वर्ष २०५२/५३ को थियो। उनले आर्थिक वर्ष २०७१/७२ मा ६ खर्ब १८ अर्ब १० करोड रूपैयाँको बजेट ल्याएका थिए। त्यस्तै आर्थिक वर्ष २०७२/७३ मा ल्याएको बजेटको आकार ८ खर्ब ४१ अर्बको थियो। उक्त बजेटले भूकम्प पछिको पुनर्निर्माणलाई केन्द्रमा राखेको थियो।

लोकतन्त्र बहालीपछिको १०औँ बजेट अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेका थिए। उनले आर्थिक वर्ष २०७३/७४ को बजेट ल्याएका हुन्। उनको बजेटको आकार साढे १० खर्बको थियो। 

Xtrem

Xtrem

आर्थिक वर्ष २०७४/७५ बजेट कृष्णबहादुर महरा ल्याएका थिए। उनले १२ खर्ब ७८ अर्ब ९९ करोड रूपैयाँको बजेट ल्याएका थिए। यो बजेटले पनि भुकम्पपछिको पुनर्निर्माणलाई नै केन्द्रित गरेको थियो।

संविधान कार्यान्वयनपछि पहिलो निर्वाचित सरकारको अर्थमन्त्री खतिवडा बने। उनले ल्याएको पहिलो बजेटको आकार १३ खर्ब १५ अर्ब १६ करोड रूपैयाँको थियो। 

आर्थिक वर्ष २०७५/७६ को बजेट ल्याउनु अगाडि स्वेतपत्र जारी गरेर बजेट प्रस्तुत गरेका थिए। यस अगाडिका बजेटलाई चर्को आलोचना गरेका खतिवडाले पनि आफैले बनाएको बजेटको पूर्ण कार्यान्वयन गर्न सकेनन्। उनले पहिलो र दोस्रो बजेटबाट स्थिति बसाल्ने र तेस्रो बजेटदेखी उपलब्धि देखिने घोषणा गरेका थिए। उनको दोस्रो बजेटको आकार १५ खर्ब ३२ अर्ब रूपैयाँको रहेको छ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  १८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्