काठमाडौं- सरकारले चालु खर्चमा व्यापक कटौती गरेको छ।
सवारी साधन खरिद, मर्मत, फर्निचर, भैपरी आउने खर्चमा कटौती गरिएको छ।
अत्यावश्यकबाहेक सार्वजनिक निकायमा नयाँ नियुक्ति रोक्का राखिने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।