काठमाडौं- सरकारले नेपालगञ्ज विमानस्थलमा सुविधासम्पन्न आन्तरिक टर्मिन भवन बनाउने भएको छ। आगामी आर्थिक वर्ष २०७७/७८को बजेट प्रस्तुत गर्दै युवराज अखतिवडाले बजेटरी व्यवस्था गरेका हुन। सरकारले नेपालगञ्ज विमानस्थलबाट प्रदेश उडान र क्षेत्रीय अन्तर्राष्ट्रिय उडानका लागि समेत हुने गरी टर्मिनल भवन बनाउने घोषणा गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।