काठमाडौं- सरकारले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रकम घटाएको छ। चालु वर्षसम्म प्रत्येक निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँ विनियोजन हुँदै आएकोमा त्यसलाई ४ करोडमा झारिएको हो। यो कार्यक्रमका लागि ६ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।