काठमाडौं- निर्माणाधीन महाकाली नदीमा चार लेनको मोटरेबल पुल निर्माण कार्यलाई निरन्तरता दिन ८८ करोड रुपैयाँ रकम विनियोजन गरिएको छ। चालु आर्थिक वर्षको बजेटमा ९० करोड रुपैयाँ विनियोजन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।