काठमाडौं- सरकारले प्रत्येक निर्वाचन क्षेत्रभित्र निर्वाचन क्षेत्र रणनीतिक कार्यक्रमका लागि ३ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
निर्वाचन क्षेत्रभित्रका रणनीति सडकका लागि यो रकम विनियोजन गरिएको हो।
यसअन्तर्गत एउटा स्थानीय तहले २ करोड रुपैयाँ पाउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।