काठमाडौं- सरकारले आगामी आर्थिक वर्षमा राष्ट्रिय गौरवका पश्चिम सेती जलविद्युत आयोजना र बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको मोडालिटी तय गर्ने घोषणा गरेको छ। निर्माण ढाँचा नै तय नभइ अन्यौलमा रहेका ७५० र १२ सय मेगावाट क्षमताका दुवै राष्ट्रिय गौरवका आयोजनाको निर्माण ढाँचा तय गर्ने घोषणा बजेटमार्फत गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।