काठमाडौं- सरकारले काठमाडौं उपत्यकाको ढल निकास व्यवस्थापनका लागि ५ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरेका हुन्।
काठमाडौं उपत्यकामा देखिएको ढल निकासीको समस्या समाधान गर्न उक्त बजेट आएको हो। उपत्यकामा ढन निकासीमा सँधै जसो समस्या आउने गरेको छ। यस्तो समन्या समाधानका लागि सरकारले सो रकम छुट्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।