काठमाडौं- सरकारले सबै जिल्ला मालपोत कार्यालयलाई विद्युतीकरणमा लैजाने भएको छ। आगामी आर्थिक वर्षको बजेटबाट यो घोषणा गरिएको छ।
चालु वर्षबाट यो काम थालनी गरिएको थियो।
नाप जाँच गर्न छुट भएका जग्गाको नापजाँच सक्न १ अर्ब ७३ करोड छुट्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।